Posts

Showing posts from April, 2017

Nepali Melodious Song 'Laija Maya Poko Parera'

Image
Music is big source of entertainment. Music is creating mainly for entertainment purpose. Some of the song is related with love and some of them are related with nature and its beauty. Some of the song is related with romance and enjoyment. “Laija Maya Poko Parera” is one of the most popular Nepali songs. This song represents the first love song. In the other word it is love based song. It is totally related with love song. And the singer of this song is Nischl Basnet. He is the most popular singer and actors of Nepal. This song represents both romance and love. It is very romantic and love relative song. It also tries to make satire in culture of society. This music also tries to represent the historical important, Natural beauties and other religious believe. This song is very melodious, interesting and informative too.

Teriya Magar in Dhamala Ko Hamala

Image
Teriya Phounja Magar is a dancer from Rudrapur, Rupandehi district, Nepal. Magar She came into the public spot light during her performances on the dance competition television series Dance India Dance Li'l Masters which she won on 21 June 2014. She is also the winner of Colors TV dance reality show Jhalak Dikhhla Jaa (season 9) which she won on 21 January 2017. Teriya is her mother's 2nd daughter and she is proud of her as she wanted a boy but got girl still because of teriya her mother was able to see many countries around the globe. On 29 June 2014, Magar was honourned with the title "Lumbini Peace Ambassador" by the Kapilvastu Day Campaign. The award was presented by the Deputy Prime Minister and Minister for Local Development, Prakash Man Singh. In this TV program journalist Rishi Dhamala make interesting interview with her. 

मणिपाल शिक्षण अस्पतालको सञ्चालन अनुमति स्थगित गर्दै कारबाहीको लागि सिफारिस

Image
काठमाडौँ, १७ वैशाख, स्वास्थ्य मन्त्रालयले पोखरास्थित मणिपाल शिक्षण अस्पतालको दर्ता नवीकरण तथा स्तरोन्नतिसम्बन्धी सम्पूर्ण कार्य स्थगित गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री गगन थापाको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले सो अस्पतालले प्राप्त गरेको शिक्षण अनुमति (लाइसेन्स) सम्बन्धमा शिक्षा मन्त्रालयमा आवश्यक कारबाहीको लागि अनुरोध गरेको हो । वैशाख ९ गते मुस्ताङको कागबेनीमा तीर्थयात्री सवार गाडी दुर्घटना हुँदा घाइतेको उपचार गर्न अस्पतालको आकस्मिक कक्षमा ल्याउँदा आन्दोलनको कारण देखाइ चिकित्सकले उपचार गर्न इन्कार गरेपछि सरकारले यथार्थ बुझ्न चिकित्सा सेवा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठको संयोजकत्वमा वैशाख १० गते तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले सो घटनामा अस्पताल प्रशासन र चिकित्सक दुबै दोषी भएकाले कारबाही गर्नुपर्ने प्रतिवेदन बुझाएको थियो । नेपालको संविधानको धारा ३५ (१) मा कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवा पाउने हकबाट वञ्चित गरिने छैन भन्ने सवैधानिक व्यवस्थालाई मिच्ने व्यक्ति, सङ्घसंस्थालाई कस्तो कानुनी कारर्बाही गर्ने भन्ने सम्बन्धमा स्पष्ट कानुन...

दुई नेपाली युवालाई ‘ब्लड मनी’ बुझाउन साउदी अदालतको आदेश, परिवार समस्यामा

Image
काठमाडौं, १८ बैशाख, रोजगारीका लागि साउदी अरेबिया पुगेका दुई युवालाई ‘ब्लड मनी’ बुझाउन त्यहाँको अदालतले फैसला गरेको छ । यो खबर सुनेपछि स्वदेशमा रहेका परिवारलाई पैसा कसरी जुटाउने भन्ने समस्या सिर्जना भएको छ। निश्चित समयभित्र अदालतले तोकेको ब्लड मनीको व्यवस्था हुन नसके दुई युवाको ज्यानसमेत जान सक्ने भन्दै परिवारका सदस्यले विभिन्न निकायमा हार गुहार गरिरहेका छन् । साउदीको आरआर भन्ने स्थानमा रहेको खलिफ अल फला कम्पनीमा कार्यरत सार्खु ८ मकवानपुरका २७ वर्षीय दिनेश गोले र मध्यबिन्दु ४ नवलपरासी घर भई साउदीको दमामस्थित हसिन अल हार्बी कम्पनीमा कार्यरत ३६ वर्षीय थानेश्वर भुषालको मुद्दामा फैसला सुनाउँदै साउदीका छुट्टाछुट्टै अदालतले ब्लड मनी बुझाउन भनेका हुन् । साउदीका अदालतले गोले र भुसाललाई ब्लड मनी बुझाउने फैसला दिइसकेको त्यहाँस्थित नेपाली दूतावासमार्फत परिवारलाई जानकारी गराएको छ। भुषालको मुद्दामा दमामको अदालतले एक लाख ५० हजार रियाल (करिब ४५ लाख रुपैयाँ) ब्लड मनी तिर्नुपर्ने फैसला सुनाएको हो । दिनेशलाई अदालतले तीन लाख रियाल (करिब ९० लाख रुपैयाँ) ब्लड मनी मागेको छ । (नागरिक दैनिकबाट) ...

Paul Shah sings a song for Puja Sharma

Image
Gorgeous actress Puja Sharma has tried to lend her voice on a song featuring with singer Anil Singh. Song from the album FM which is produced and written by Naresh Bhattarai is composed by Anil Singh whereas Puja Sharma and Anil Singh has sang the song. Song is a romantic track which also features Puja Sharma in glamorous avatar. Puja Sharma shares that she has interest on singing and she has gave her voice for a song in the film Dhanda but the song didn’t came into media so this is her first song that came into media. She says that Anil Singh is her favorite singer and she felt glad to sing with Anil Singh. Watch an exclusive interview with Puja Sharma about her singing career right here on Canada Nepal:

New Lok Dohori Song

Image
Listen to the new song in the market Sayau Barsha by Singer – Birendra Dhakal & Devi Gharti. The lyrics of this new song was given by Birendra Dhakal and the music is given by Birendra Dhakal & Balbir Thapa. Artists – Birendra Dhakal/Chakra Tamang & Samjhana Tamang, Editor – Milan Karki, Camera – Sagar Gautam, Director – Milan Karki. We hope you would love this song.

Sajha Sawal Episode 491

Image
Sajha Sawal is a weekly debate programme broadcast across Nepal on radio and TV. It is the most popular current affairs programme in Nepal with almost every one-in-three in Nepal being exposed to the programme. Sajha Sawal BBC Media Action Sanepa Lalitpur Phone: 01-5554075, 5554073 Mailing Address: Post Box:8975, EPC 2554, Kathmandu, Nepal

Nepali Comedy Mind Fresh

Image
It's a live musical program. In this program we play Nepali folk music videos and inform about Nepali culture, customs, tradition and Nepali folk music industry. We can watch this show from 1pm to 2pm live in Image channel television everyday. Audience can directly interact with presenters of the program through telephone calls. This program entertains the audiences with variety of topics each day.

Nepali Comedy Serial " Meri Bassai"

Image
Kedar Ghimire, commonly known as Magne Budo from his hit TV Show, Meri Bassai, is a Nepali actor, producer, television artist and singer. Ghimire is the script writer, actor and producer of the famous Nepali sitcom Meri Bassai. He plays a role of Magne Budho and he is popular with his dialogue "Ahile latta le diyera bari ko pata ma purydinchu" which literally means "with one kick I will throw you on the edge of field". He has also sung two songs which are based on the politics of Nepal. Among them one is "Loktantra Ganatantra" which is broadcast in his show Meri Bassai. Kedar Ghimire has also acted in a comedy Nepali hit movies like Cha Ekan Cha in 2013 and Oda no Cha in 2015. With Chhakka Panja becoming the biggest blockbuster in Nepali movie industry. He was working in TV sitcom Meri Bassai as Magne budo, which he left in 2015. He is currently working on Nepali comedy web series Khas Khus. He had also acted in other famous TV serials like Tito Satya, ...

अफगानी सुरक्षा कारबाहीमा त्रिचालिस विद्रोहीको मृत्यु

Image
काबुल (अफगानिस्तान), १७ वैशाख । अफगानिस्तानको विभिन्न प्रान्तमा भएको शनिबार साँझदेखि सुरु भएको सुरक्षा कारबाहीमा कम्तीमा ४३ जना विद्रोही लडाकूको मृत्यु भएको अफगानी गृहमन्त्रीले आइतबार बताउनुभयो ।अफगान राष्ट्रिय रक्षा तथा सुरक्षा बलले कुनार, वार्दाक, नान्गाहार, जाबुल, लोगार र कुन्दुजलगायतका विभिन्न आठ प्रान्तमा गरेको आतङ्कवादविरुद्धको कारबाहीमा ४३ जनाको मृत्यु भएको छ भने आठ जना अन्य घाइते भएको मन्त्रालयले एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ । मृतकमध्ये १७ जना इस्लामिक स्टेट (आईएस) समूहका सशस्त्र लडाकू रहेको विज्ञप्तिमा जनाइएको छ । पछिल्ला केही हप्तायता अफगानी सुरक्षाकर्मीले विद्रोहीविरुद्धको कारबाहीलाई शसक्त पारेको छ ।

UML urges govt to withdraw amendment bill

Image
The standing committee meeting of the main opposition CPN (UML) today has drawn the attention of the government to withdraw the constitution amendment bill registered in the parliament and to go ahead to hold local poll in slated date forging political consensus. The party publicity department chief Yogesh Bhattarai said that the meeting decided to intensify the talks with political parties to fail the bill as it was irrelevant and against the national interest. The meeting has concluded that some force was plotting conspiracies to postpone the election but the party will concentrate its all efforts to make such conspiracies ineffective. In the meeting discussions on selecting the candidacy from the party in various local levels were made. On the occasion, party vice chair duo Asta Laxmi Shakya (coordinator of province no 3) and Yubaraj Gyawali (coordinator of province no 6) had presented progress report on election activities and party’s candidates in these provinces.Simila...

Taiwan’s Central News Agency reports

Image
A Taiwanese trekker missing for 47 days in Nepal’s remote Himalaya mountains has been found alive, but his girlfriend who accompanied him died just three days before he was rescued. Liang Sheng-yueh, 21, and his girlfriend Liu Chen-chun, 18, had been missing since March 10, Taiwan’s Central News Agency reports. The two had set out on March 8 to trek through the Dhading region’s Tipling and Pangsang Pass. Reportedly going against advice from their tour agency, the couple did not employ a local guide. According to the Himalayan Times, Liang and Liu became “trapped on a precipice” after heavy snowfall hit the region. Local media reports that Liang is currently recovering in an Intensive Care Unit in the capital Kathmandu, after being airlifted to safety. Doctors said he had lost 30 kg since going missing more than a month ago, and was found with maggots infesting his foot, according to Agence France-Presse.

प्रचण्ड सरकारलाइ सङ्कटमा पार्ने यी हुन् मेन हिरो,जसले नेपाललाई भारत बनाउने संविधान संसोधनको खतरनाक योजना विफल पारे

Image
प्रमुख प्रतिपक्षी दल एमालेलगायत विपक्षीका विरोधका बाबजुत जुनसुकै हालतमा आज संविधान संसोधन पारित गर्ने तयारीमा रहेको सरकारलाई गम्भीर झड्का लागेको छ । एमालेलगायतका दलले देशका लागि नै खतरानाक भनिरहेको संसोधन प्रस्ताव सरकारले आज जसरी पनि संविधान संशोधन विधेयक पारित गराउने तयारी गरेको थियो । त्यसका लागि सरकार जुनसुकै हदसम्म जाने अन्तिम तयारी पनि प्रधानमन्त्रीले गरेका थिए । प्रमुख प्रतिपक्षी एमालेको विरोधका बाबजुद संशोधनको पक्षमा लगभग बहुमत पुगिसकेको थियो । तर, अन्तिम समयमा सत्तारुढ दल राप्रपाकै सांसदबाट धोका भयो र सरकारको प्रयासमा पानी पोखियो । आखिर राप्रपाका सांसदहरुले सरकारलाई किन धोका दिए त ? पार्टीले संसोधन विधेयकको पक्षमा मतदान गर्न ह्विप जारी गरेपनि राप्रपाका १५ सांसदले बिहानै राजधानीको एक रिसोर्टमा छुट्टैभेला गरेर संसोधन विधेयक असफल पार्ने योजना बनाएका थिए । यसपछि सरकार आज पछि हटेको थियो । स्रोतका अनुसार छुट्टै भेला गर्ने राप्रपाका सांसदहरुलाई हरुलाई पूर्वराजा ज्ञानेन्द्र शाहको सहयोग र सद्भाव रहेको बताइएको छ । सो छलफलमा पूर्वराजाका प्रतिनिधिको समेत सहभागिता रहेको र जसरी पनि संसोधन...

Couple found doing sex in a car

Image
Video revealed  of Couple doing sex in a car

लोहनी, ओली र ज्ञानेन्द्रको गोप्य सहमतिसँगै राप्रपाका १० सांसद गायब ! खुल्यो यस्तो रहस्य

Image
काठमाडौं, १८ बैशाख । संविधान संशोधन प्रस्ताव पारित गराउन प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गर्न डाकिएको राप्रपाको पार्टीको संसदीय दलको बैठकमा १० सांसदहरु नै अनुपस्थित् भएपछि अहिले यसको कारण र रहस्यबारे खैलाबैला मच्चिएको छ। सरकारले हालै सदनमा दर्ता गराएको परिमार्जनसहितको संविधान संशोधन विद्येयक पारित गर्ने निर्णय राप्रपाले गरिसकेको छ । तर प्रस्तावको पक्षमा भोट नहाल्ने भन्दै राप्रपाभित्रका असन्तुष्ट सांसदहरुले आईतबार डाकेको संसदीय दलको बैठक नै बहिष्कार गरेपछि अहिले यो विषय निकै चर्चाको शिखरमा छ । प्रस्तावको विपक्षमा जाने भन्दै उपस्थित नहुने राप्रपा सांसदहरुमा रामकुमार सुब्बा, विराज विष्ट, रेशम लामा, रमेशकुमार तामाङ, सीता लुइँटेल, गीता सिंह, लक्ष्मी थापा पासवान, राज्यलक्ष्मी श्रेष्ठ र बविता लावती मोक्तान लगायत रहेका छन् । सूत्रहरुले बताए अनुसार राप्रपाभित्र यस्तो अवस्था आउनुमा हालै राप्रपा परित्याग गरेर नयाँ पार्टी खोलेका डा. प्रकाशचन्द्र लोहनीको ठूलो हात रहेको छ । लोहनीले राप्रपाभित्र फाटो ल्याउनको लागि ठूलै कसरत गरेको खुल्न आएको छ । लोहनी सुरुवातदेखि नै सरकारले ल्याएको यो संश...

JAPANESE WARSHIPS JOIN US FLEET NEAR NORTH KOREA

Image
The carrier strike group participated in the Republic of Korea-United States Combined Forces Command eight week-long Foal Eagle exercise, a series of military drills conducted by U.S. and South Korean air, ground, naval, and special operations forces,” I reported on Monday. “Together with the Key Resolve computer-simulated command post exercise, Foal Eagle is the largest annually-held joint U.S.-South Korean military drill.” In response to Pyongyang’s recent actions, Seoul successfully test fired a new ballistic missile with an estimated range of 800 kilometers in early April. The missile likely was an improved variant of the Hyunmoo which literally means “Guardian of the Northern Sky”) ballistic missile. It is scheduled to become operational by the end of 2017. The U.S. government has openly been considering preemptive strikes against the North Korean regime. “North Korea is looking for trouble,” U.S. President Donald Trump wrote on Twitter on April 11, adding that if “China de...

यसकारण दिए गृहमन्त्री विमलेन्द्र निधिद्वारा राजीनामा

Image
गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाएको विषयमा असन्तुष्टि जनाउँदै मन्त्री निधिले राजीनामा दिएको स्रोतले बतायो । पार्टी सभापतिसँग असहमति बढ्दै गएपछि गृहमन्त्री विमलेन्द्र निधि राजीनामा दिने तयारीमा पुगेका हुन् । महाभियोगमा हस्ताक्षर गरेका विमलेन्द्र निधिले महाभियोग पत्रबाट समेत हस्ताक्षर फिर्ता लिएका छन् ।

Puspa Kamal Dahal

Image
The meeting of the Parliament scheduled for 11AM today is adjourned endorsing a condolence message over the demise of former lawmaker and Nepali Congress leader Nathuni Singh Danuwar, who was elected Member of Parliament from Siraha in 1991.In a dramatic turn of events, the next meeting of the Parliament is scheduled for 3PM on Thursday.Earlier, the government had planned to endorse the constitution amendment bill today and end the marathon House Session right after endorsing it.However, the House meeting is deferred until Thursday.

Today’s Horoscope, May 1

Image
Looking for horoscopes for your website? We specialise in Horoscope content! We offer an extensive variety of horoscope content at very competitive prices. Today’s Horoscope is a programme which is broadcasted in the Samacharpati.com. Our content is unique, accurate and well presented, professional and easy to format. Keep your users engaged and draw them back to your website on a daily basis. horoscopes for your website? We specialise in Horoscope content! We offer an extensive variety of horoscope content at very competitive prices. Our content is unique, accurate and well presented, professional and easy to format. Keep your users engaged and draw them back to your website on a daily basis.

सुडान घोटालामा तीन पूर्व आइजिपीलाई जेल हाल्ने सुशीला कार्कीको फैसला

Image
सर्वोच्च अदालतले सुडान घोटाला काण्डको अन्तिम फैसला सुनाउँदै नेपाल प्रहरीका तीन पूर्वआईजीपीसहित अन्य अधिकारीहरुलाई सजाय सुनाएको छ । सर्वोच्चले नेपाल प्रहरीका पूर्व आईजी ओमबिक्रम राणलाई २ वर्ष कैद र ५० हजार जरिवाना, हेमबहादुर गुरुङलाई १ वर्ष कैद र ४० हजार जरिवाना तथा रमेशचन्द्र ठकुरीलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको हो । प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलाशले प्रहरी बन्दोबस्तीको सामान खरिदको क्रममा भएको बहुचर्चित सुडान मिसन भ्रष्टाचार मुद्दामा अन्तिम फैसला सुनाएको हो ।  अदालतको फैसलामा तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक श्यामसिंह थापा र दीपकसिंह थाङदेङलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको छ ।तत्कालीन डीआईजी दीपककुमार श्रेष्ठ र तत्कालीन एसएसपी रविप्रताप राणालाई ६ महिना कैद र ३० हजार जरिवाना फैसला गरिएको छ । अन्य आरोपीलाई सर्वोच्चले सफाइ दिएको छ । प्रधानन्यायाधीश कार्कीविरुद्ध आजै संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सुडान मिसनको लागि बन्दोबस्ती सामान पठाउन ठेकेदारसँग समेत मिलेमतो गरी सरकारको २९ करोड हिनामिना गरेको भन्दै तीन पूर...

महाशय ! के स्वास्नी मान्छेको पाठेघर तिम्रो विर्य बोक्ने ”झोला” मात्र हो ? तिम्रै नामको लालपुर्जाले मात्रै नापिन्छ मेरो पाठेघरको उचाई ??

Image
“झोला” हजारौं स्पर्मको म्याराथन जितेर ओभम छेडेपछी सुरु भएको हो तिम्रो बहादुरीको यात्रा ! तिम्रै नामको लालपुर्जाले मात्रै नापिन्छ मेरो पाठेघरको उचाई ! संस्कारका भुत्ते कानहरुले तिम्रै अधिकारको हेयरिङ एड बाट मात्रै सुन्छन मेरो गर्भको धड्कन ! तिम्रो स्वामित्वको प्रमाणबिना काटिएनन अँह काटिएकै छैनन प्रसबका सालनालहरु! भर्खरै जन्मेको नवजात शिशु कंगारूझ‌‌ैं छातीमा चेपेर युगाैंदेखी बारबार सोध्दैछु महाशय! के स्वास्नीमान्छेको पाठेघर तिम्रो विर्य बोक्ने झोला मात्र हो ??? -फेसबुक भाइरल भएको सम्पदा रिजालको कविता ”झोला”

सुनको भाउ बढ्यो

Image
आज सुनको भाउ बढेको छ । साताको पहिलो दिन आज सुन तोलामा २ सयले बढ्दा तोलाको ५४ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि साताको अन्तिम दिन सुन तोलाको ५४ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउमा भने कुनै घटबढ भएको छैन । चाँदी आजपनि तोलाको ७ सय ७० मा नै कारोबार भइरहेको छ ।

मलेसियामा कार्यरत नेपालीका समस्या समाधानका लागि कूटनीतिक पहल

Image
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको चासो विकास र समृद्धितिर भएको बताउनुभएको छ । मलेसियाका पूर्वप्रशासक र व्यवसायीको टोलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँले नेपाल सरकार पनि जनताको विकास र समृद्धिको चाहना पूरा गर्न रातदिन लागिपरेको बताउनुभयो । “ नेपालमा भएको लगानी र पूर्वाधार सम्मेलनमा लगानीको राम्रो प्रतिबद्धता आएको छ, लगानीका सम्बन्धमा रहेका प्रतिकूल कानुन परिमार्जन गरेर हामी लगानी भित्र्याउन चाहन्छौँ, अहिले आर्थिक वृद्धि बढेको छ, समृद्धि र विकासमा सकारात्मक लक्षण देखापरिरहेका छन्”, उहाँले भन्नुभयो । उहाँले मलेसिमा काम गरिरहेका नेपालीले विभिन्न कठिनाइ भोगिरहेको तथा निःशुल्क राहदानी भनिए पनि कामदार विभिन्न नाममा शुल्क तिर्न बाध्य भइरहेकोप्रति सरकार जानकार छ, सरकारले मलेसियामा कार्यरत नेपाली कामदारका समस्या समाधानका लागि कूटनीतिक पहल गरिरहेको छ ।” मलेसियाले छोटो अवधिमा आर्थिक विकास गरेको कुराबाट नेपालले पनि शिक्षा लिने उहाँले बताउनुभयो । सो अवसरमा मलेसियाको पुत्रजय नगरका पूर्वप्रमुख तथा पूर्वगृहसचिव तान्श्री आसेले दाहाल नेतृत्वको सरकारका पालामा ...

नेपालमै बसेर युट्युबबाट डलर कसरी कमाउने ? यस्ताे छ तरिका (भिडियाे सहित )

Image
प्रविधिको विकासले घरमै बसेर पनि आम्दानी गर्ने प्रशस्त मार्ग खुलेका छन् । यसको अर्थ यो होइन कि कुनै काम नै नगरी पैसा कमाउन सकिन्छ। तर विश्वमै युवा पुस्ता देखि वृद्धवृद्धाको चासोमा रहेको युट्युब अहिले प्रविधि बुझेका नेपाली युवामाझ पनि लोकप्रिय बन्दै आएको छ।युट्युबमा भिडियो अपलोड गरेर आम्दानी गर्ने नेपाली युवाको सङ्ख्या दिनहुँ बढ्दो छ। हातहातमा स्मार्टफोन भएको यो समयमा आफैले भिडियो खिचेर त्यसलाई युट्युबमा अपलोड गर्न त्यति धेरै प्राविधिक ज्ञानको जरुरत पनि पर्दैन, सामान्य कम्प्युटर चलाउन र इन्टरनेट बुझेकाले धेर थोर भिडियो इडिट सिक्ने हो भने केही दिनमै युट्युबमा भिडियो अपलोड गर्न जान्ने भइन्छ अनि अनुभव बढेसंगै यसमा पारंगत भइन्छ। तर युट्युबमा भिडियो कसरी अपलोड गर्ने, सबैभन्दा पहिले के गर्नुपर्छ, पैसा कसरी आउने बनाउने र कसरी आउँछ सिक्न कुनै प्रशिक्षण केन्द्र पनि धाइराख्नु पर्दैन। जिमेल अकाउन्ट बनाउने देखि मनिटाइजेसन गर्ने अनि युट्युबमा कसरी भिडियो अपलोड गर्ने, यो भिडियो हेरेर सिक्न सकिन्छ ।

अस्तव्यस्त अन्तर्राष्ट्रिय विमानस्थल

Image
मुलुकको प्रतिष्ठासँग जोडिएको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भौतिक संरचना अभावले साँघुरिँदा अस्तव्यस्त बन्दै गएको छ । विमानस्थलको क्षमता कम हुँदा भिडभाड बढ्नाका साथै उडान सङ्ख्या पनि बढिरहेको छ । विमानस्थल साँघुरो भएकै कारण उडानको चापले एयर ट्राफिक जाम, विमान आकाशमै रहने (होल्ड) हुने, उडान तालिका परिवर्तन र उडान रद्दसमेत गर्नुपर्ने बाध्यता छ ।विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्याय भौतिक संरचना बढाउन नसक्दा विमानस्थलको सेवा अस्तव्यस्त बन्दै गएको बताउनुहुन्छ । “विमानस्थलको पूर्वाधार संरचना बढाउन सकिएको छैन जसका कारण भिडभाड बढी हुने गरेको छ, यात्रुको चाप भएपछि सरसफाइमा पनि समस्या छ,”,उहाँले भन्नुभयो । विमानस्थलमा पार्किङको समस्या पुरानै हो । यसले विमानस्थललाई थप अस्तव्यस्त बनाएको छ । पार्किङकै कारण विमानस्थल साँघुरो हुँदा एयर ट्राफिक जाम बढेको महाप्रबन्धक उपाध्यायले बताउनुभयो । आन्तरिक उडानतर्फ कतिपय निजी वायु सेवा कम्पनीले उडान स्वीकृति लिँदा बाहिरका गन्तव्यमा पार्किङ गर्ने भनिए पनि उनीहरुले केन्द्रमै राख्ने हँुदा थप चाप बढेको छ । विमानस्थलक...

प्रधानन्यायाधिश सुशीला कार्कीविरूद्ध महाअभियाेग प्रस्ताव दर्ता : लाग्याे गम्भिर अाराेप

Image
सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका एक चौथाई सांसदले कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको भन्दै सर्वाेच्च अदालतकाे प्रधानान्यायाधिस शुसिला कार्कि बिरूद्ध ब्यवस्थापकिय सांसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराइएकाे छ ।आइजिपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई कामसु तोडमोड गरेर फैसला गरेको, न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गर्दै सीमित न्यायाधीसलाई इजलासमा राखेको जस्ता गम्भिर अाराेपहरू लगाउदै कार्की बिरूद्ध महाअभियाेग प्रस्ताव दर्ता गराइएकाे हाे ।संसद सचिवालयमा कांग्रेस र माओवादी केन्द्रका २५१ सांसदको हस्ताक्षरसहित प्रस्ताव दर्ता गरिएको हो ।उनि बिरूद्ध सर्वोच्च अदालतभित्र गुटबन्दी गरेको , न्यायसम्पादन स्वतन्त्रतापूर्वक नगरेको तथा खराब आचरण गरेको जस्ता गम्भिर अाराेपहरू लागेकाे छ ।

Amazing 178kg Predator is a best frend of humanbeing

Image
This is an amazing and socking picture about unusel friendship between tiger and human being. The video is about Hjabdullah Sholeh of Malang, Indonesia is an Islamic student who has become best friend and a full-time nanny to the tiger. Mulan’s owner, Noer Muhammad Sholeh, 51, asked Abdullah to take care of the tiger when it was a 3-month-old cub at Dilem Village, Kepanjen District, Malang, East Java. Abdullah Sholeh regularly sleeps plays and fights with the huge tiger. The pair are so inseparable, he often shuns his own bed to sleep alongside the big cat in her enclosure. Mulan now weighs 178 kg, is three meters long including the tail and one meter high. Watch video for rest information and regular update visit us. Disclaimer: Please note, this is only video embedding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, Daily Motion, Blip.TV, Veoh.

Two-Legged Chihuahua’s First Hike

Image
Among different animal in the nature there are some animals which also help to make us happy and obey our command. Animal are also part of happiness and love. The given video is about the playful puppy with two lags. We all know the dog is more much intelligent animal then other animal. Dog have more capacity to understand human language or in the other word we can say that it understand our command. The given video is about the handicraft dog. It has only two legs. The American lady trained it properly and makes the puppy easy to walk. She trained the puppy to walk with hike. She loves animal very much. She keeps animal as her children. She love the puppy more than other her family member. The given video proved that if will love animals they also give happiness and return love. They also obey our command. Disclaimer: Please note, this is only video embedding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, Daily Motion, Blip.TV, Veoh....

Nepali Melodious Song 'Dream Girl'

Image
Music is big source of entertainment. Music is creating mainly for entertainment purpose. Some of the song is related with love and some of them are related with nature and its beauty. Some of the song is related with romance and enjoyment. “Dream Girl” is one of the most popular Nepali songs. This song represents the first love and romance. And the singer of this song is Babita Sunuwar she is the most popular singer of Nepal. In this song the singer tries to express her age, beauties and her dream in the medium of this song. It also tries to make satire in culture of society. This music also tries to represent the historical important, Natural beauties and other religious believe. This song is very melodious, interesting and informative too. Listener will get full satisfaction after listing this song. Disclaimer: Please note, this is only video embedding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, Daily Motion, Blip.TV, Veoh. We ...

Nepali Film 'Saayad 2' Trailer

Image
Saayad 2” is one of Nepali upcoming movies. The teaser of this movie is present in Highlight Nepal. Durgish Films Presents a film ‘Saayad 2’ realizing July 14th 2017- Asadh 30 2074. Nepali popular actors Sushil Shrestha, Sharon Shrestha, Amrit Dhungana, Kushal Pandey, Sunil Rawal, Sushil Sitaula, Nisha Karki, Rubina Shrestha, Buddhi Lal Magar etc are given act in this film. The producers of this film are Sunil Rawal, Ishwor Shrestha and Suvash Lamichane. The writer and Director of this film is Pussparaj T Neupane. By looking the teaser of this film we can imagine that this film is based on love, romance and full of entertainment. In the other hand this film is action film. It also makes satire in Nepali bad culture and tradition. We hope this film will gives full entertainment and information too. Disclaimer: Please note, this is only video embedding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, Daily Motion, Blip.TV, Veoh. We do not ...

Interview with Rishi and Sarita Lamichhane

Image
Here in this video you can see the interview with Sarita And Rishi Lamichhane. Sarita Lamichhane is an actress who is known for her work in television serials ‘Mukti’. Actress Sarita Lamichane debuted in Tulsi Ghimire’s TV serial ‘Mukti’. That was after getting married to director Rishi Lamichhane at the age of 18. Sarita credits her husband Rishi for his help in her acting career. Here is the interesting talk. We hope you will enjoy the video.

New Pop song 2017- Aama

Image
Listen to the new heart touching song in the market the name of this song is Aama . Lyrics / Music: Santosh Basnyat, Arranger: Suraj Kumar Thapa, Recordist: Sambhu Tandukar, Mix / Mastering: Satyam Nepal, Model: Mithila Sharma and Shakti Gauchan, Camera: Arjun Tiwari and Team, Edit: Nishan Ghimire, Direction: Nikesh Khadka, Lyrics Translator: Salil Subedi. We hope people would love this song.

Nepal to sign an agreement with China to be a part of " One Belt One Road conference

Image
Nepal is set to sign an agreement with China to be part of the 'One Belt One Road Conference', a pet initiative of Chinese President Xi Jinping, officials said today. Nepal is sending a high-level delegation to China to attend the 'One Belt One Road Conference' (OBOR) which will be held on May 14. Deputy Prime Minister and Finance Minister Krishna Bahadur Mahara will lead the delegation which includes Physical Infrastructure Minister Ramesh Lekhak and Communications Minister Surendra Karki.

Rivers vanishing into thin air

Image
The river which stretched up to 150 meters at its widest points and averaged depths around three meters – lost its water source to another nearby river during a period of intense melting affecting one of Canada’s largest glaciers. As a result, the Slims was reduced to a trickle in less than a week. We can now add river piracy to the growing list of unexpected, dramatic and tragic consequences of human-caused climate change. Although this is the first observed case of river piracy, it likely won’t be the last. The melting of Yukon’s massive Kaskawulsh glacier – known to the local Southern Tutchone First Nation as Tänshī – caused the drainage gradient to tip in favour of the second river, redirecting the meltwater to the Gulf of Alaska, thousands of miles from its original destination. The science says there’s a 99.5% chance that climate change caused this dramatic transformation of the landscape. The continuing warming trend that caused the glacier to thin so extremely means th...

नयाँ ट्रिक प्रयोग गर्दे चेलिबेटि बेच्ने दलाल, धर्म र आस्थालाई नै प्रयोग

Image
कञ्चनपुर । नेपाली चेलिबेटी बेच विखन गर्ने र उनलाई विदेशमा नारकिय जिवन विताउन वाध्य पर्ने दलालहरुले हदै सम्मका नया नया जुक्तिहरु प्रयोग गर्दे आइरहेका पछिल्ला विभिन्न घटनाहरुमा खुलेका छन । दलालहरुले कहिले विवाहको प्रलोभन , कहिले बैदेशिक रोजगारी बहाना त कहिले आर्थिक प्रलोभन राम्रो पढाईको वहाना गरेर भारत तिर लगी चेलिबेटि लाई नारकिय जिवनमा धकेल्दै आएका छन केहि पैसाका लागी । हुदा हुदा अहिले भने ति दलालहरुले धर्म र आस्थालाई नै प्रयोग गरी चेलि बेटिलाई मानव तस्कर सम्म पुुर्याउने गरीएको खुलेको छ । कुरा हो कञ्चनपुर को , रोजगारीका लागि भन्दै अवैध बाटो प्रयोग गरि दुवई र किर्गिस्तान जान भनि हिडेका २ जना महिलालाई माईती नेपाल कञ्चनपुरले पश्चिमी सिमा गड्डाचौकीमा रोकेको छ । शनीवार काठमाण्डौ – दिल्ली रुटमा चल्ने बा ३ ख ४१६८ नम्बरको बसमा जादै गरेका २ जनालाई सिमामा नियमित चेक जाच गर्ने क्रममा शंका लागी माईती नेपाल कञ्चनपुरको गड्डाचौकी पोष्टले रोकेको हो । सिमामा रोकेका महिलामा सिन्धुपालचोक जिल्लाको बेलेफी गाँउपलिकाकी २२ वर्षिय युवती र सोलखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिकाकी ३८ वर्षिय महिला रहेकी छन...

फेरी आयो साईलीलाइ टक्कर दिने अर्को परदेशी सम्बधि लोक पप गीत “परदेशी”(हेर्नुहोस)

Image
कमल सरगम काठमाण्डौ – “सधै भोलि भोलि भनि टार्यो भन्दै हौली माया त्यस्तो नसोच्नु म आउने छु फर्केर न रोउ धर्किएर,तिम्रो पनि त् चाहना होलानी संगै बस्ने रमाउने तर बाध्यता छ नि माया परदेशको ठाउमा भनेको समयमा छुट्टी पाउन सकिन्न”। यस्तै शब्द भावमा नेपाली सुगम क्षेत्रका प्रतिभासाली गायक श्याम सितलको अर्को मर्मस्पर्सी आधुनुक गीत गीत “परदेशी”बजारमा आएको छ ।श्याम सितलको लय/संगीत र आवाजमा रहेको गीतलाई सितल म्यूजिक प्रालिले बजार ब्यबथापन गरेको हो ।गीतको म्यूजिक भिडियोमा अभिनय भने चर्चित मोडल हरि कुमार श्रेष्ठ र नायिका जेबिका कार्कीले गरेकी छिन।चर्चित निर्देशक अर्जुन अधिकारीको निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियोको छायांकन भने दुर्गा पौडेलले गरेका हुन् ।निशान घिमिरेको सम्पादनमा तयार पारिएको गीतको म्यूजिक भिडियो निकै आसलाग्दो बनेर बजारमा आएको छ ।जसरी साइलीले बजार पिटेको थियो त्यस्तै अर्को आसलाग्दो गीत हो यो ।

Chhitto na mero palo ho-Real story short movie

Image
Nepal and start Jazz Productions. Since then he has been involved in filmmaking and production and directed short movies like “BOB” and “Social (2016)”. He is currently the CEO, writer, and director at Jazz Productions Nepal.There are many factors that affect the quality of a short film. It all depends on the type of short film you are making. There are two kinds of short films – one where the entire story is compressed and presented within a limited time and another where the movie is made out of a piece of narrative from the whole story. If you want to make a short film that falls in the former category then it would be better to think carefully about the time frame but if the objective is to make a short film of the latter category, then the individual needs to be wise in choosing a part of the story that delivers the message of the whole story. Then, you also have to work on the budget and your team.

हरेक नेपालीलाई स्तब्ध बनाउने यो गोप्य भिडियो हेर्नुहोस : खुल्यो मधेशी मोर्चाले मधेशमा आतंक मच्चाउनुको पोल : भारतीय नेताले मोर्चाका नेताहरु लाइ एउटा रुममा राखेर भने–‘नेपालको संबिधान नेपालको आन्तरिक कुरा होइन, यो भारतको कुरा पनि हो । किनभने २४ लाख हाम्रा भारतीय युवती मधेशमा छन् । त्यसैले हामी नेपाल जान्दैनौ तर मधेशमा हस्तक्षेप् गर्छौ ।’ यसो भन्दै मधेशी मोर्चाका नेताहरु लाइ ट्युसन पढाउदै मधेशमा आतंक मच्चाउन र संबिधान कुनै हालतमा नमान्नु भन्दै हामी तिमीहरुको साथमा छौ भन्दै गरेको गोप्य भिडियो एमाले नेताले पत्रकार सम्मेलन गरेर सबैको अघि देखाइदिए प्रमाण सहित ।

Image
काठमाडौं । भारतीय नेताले मोर्चाका नेताहरु लाइ एउटा रुममा राखेर भने–‘नेपालको संबिधान नेपालको आन्तरिक कुरा होइन, यो भारतको कुरा पनि हो । किनभने २४ लाख हाम्रा भारतीय युवती मधेशमा छन् । त्यसैले हामी नेपाल जान्दैनौ तर मधेशमा हस्तक्षेप् गर्छौ ।’ यसो भन्दै मधेशी मोर्चाका नेताहरु लाइ ट्युसन पढाउदै मधेशमा आतंक मच्चाउन र संबिधान कुनै हालतमा नमान्नु भन्दै हामी तिमीहरुको साथमा छौ भन्दै गरेको गोप्य भिडियो एमाले नेताले पत्रकार सम्मेलन गरेर सबैको अघि देखाइदिए प्रमाण सहित ।

लोकमानलाई टिकट दिएपछि माओवादीमा भाँडभैलो, सातजना केन्द्रीय सदस्यले दिए राजिनामा

Image
सल्यान । माओवादी केन्द्रका सातजना केन्द्रिय सदस्य सदस्यहरुले राजीनामा दिएका छन्। माओवादी केन्द्रिय सदस्य, जिल्ला कमिटी वागचौर नगर कमिटी लगायत सबै तहका जिम्मेवारीबाट आँफूहरुले राजिनामा दिएको बताएका छन्। राजिनामा दिने केन्द्रिय सदस्यहरुमा ज्ञान बहादुर ओली माइकल, टिकाराम वली दर्शन, सेतिराम वली दिनेश, हरिलाल डिसी दिनेश, सुम्निमा डिसी निर्माता, टंक प्रसाद शर्मा सौगात र कमला वली श्रृंखला रहेका छन्। उनिहरुले माओवादी केन्द्रको प्रदेश नम्वर ६ ले अन्यापुर्ण ढंगले वागचौर नगरपालिकाको लागी मेयर र उपमेयरको छनौट गरेको भन्दै राजिनामा गरेका हुन। राजीनामा दिने सातैजना केन्द्रीय सदस्य बागचौर नगरपालिकाका हुन्। लामो समयदेखि पार्टीमा त्याग गरेका र पुराना अग्रज नेताहरु हुँदाहुँदै सल्यान रुकुम यातायात समितिका अध्यक्ष लोकमान बुढाथोकीलाई टिकट दिइएकोमा आफूहरुको बिरोध रहेको राजीनामा दिने नेताको भनाई छ। विज्ञप्तीमा उनीहरुले भनेका छन् “माओवादी केन्द्रको प्रदेश नम्वर ६ ले मेयर र उपमेयर छनौटका क्रममा अत्यन्त हचुवापुर्ण, पूर्वाग्रही, सहित परिवारको भावना विपरित, वास्तविक धरातलबाट भन्दा वाहिरबाट लादिएको ठहर गरेका...

१८ वर्ष नपुग्दै यौन सम्पर्क राख्ने कलाकार”

Image
५१ वर्ष भएका सलमान खानले हालसम्म विवाह समेत गरेका छैनन् । उनले एक टेलिभिजन कार्यक्रममा अहिलेसम्म कसैसँग पनि यौन सम्पर्क नराखेको बताए । उनले करण जौहारको टिभीसो ‘कफि विद करण’ नामक कार्यक्रममा यस्तो अभिव्यक्ति दिएका हुन् । सलमानले गर्वका साथ भनेका छन् की यो समयसम्म आइपुग्दा कसैसँग यौन सम्बन्ध नराखेको जिकिर गरे । तर बलिउड तथा हलिउडमा यस्ता कलाकार छन् जो १८ वर्ष पुग्नु भन्दा अगाडि नै राखिसकेका छन् । बलिउड तथा हलिउडमा १८ वर्षभन्दा अगाडि नै यौन सम्पर्क गरेका कलाकारहरुको नाम तथा पहिलो पटक यौन सम्बन्ध स्थापित गर्नेको उमेर यस्तो छ : रणबीर कपुर एक म्यागजिनको अन्तर्वातामा बलिउड नायक रणबीर कपुरले आफ्नो पहिलो यौन सम्पर्क १५ वर्षको उमेरमा भएको बताएका छन् । उनले आफ्नो प्रेमिकासित यौन सम्पर्क गर्दा उनी केवल १५ वर्षका थिए । सनी लियोन पोर्नस्टारका रुपमा छवि बनाएकी अभिनेत्री सनी लियोनले पनि १८ बर्ष भन्दा कम उमेरमा यौन सम्पर्क गरेकी थिइन् । उनले ११ बर्षको उमेरमा पहिलो किस गरेकी थिइन् भने १६ वर्षको उमेरमा यौन सम्पर्क राखेका थिए । रणवीर सिंह बलिउड अभिनेता रणवीर सिंहले केही दिन अगाडि मात्र ...

यी चार युवतीसँग भूलेर पनि विवाह नगर्नुहोस्, जसका कारण तपाईको हाँसो लुटिन सक्छ

Image
कसैको पनि विवाह जीवनको सबै भन्दा महत्वपूर्ण निर्णय हो। विवाह त्यस्तो व्यक्तिसँग गर्नु पर्छ जो सँग आफ्नो मन मिल्छ र खुसी भइन्छ। तर विवाह गर्दा यी युवतीको सवाहमा भने टाडै बसेको राम्रो मानिन्छ। किनकी यु युवतीसँग विवाह गर्दा तपाईको खुसी खोसिन सक्छ। हालै सार्वजनिक भएको एक अध्ययनले यी चार यीवतीसँग विवाह गर्दा विवाह जीवन खुसी नहुने देखाएको छ। ती युवतीका बारेमा जानिराखौँ प्रेम सम्बन्धमा रहेकी युवती कुनै पनि युवती प्रेम सम्बन्धमा छिन् भने ती युवतीसँग विवाह नगर्नुहोस् किनकी ती युवतीले तपाईलाई खुसी दिन सक्दिनन् र तपाई पनि ती युवतीसँग खुसी हुन सक्नुहुन्न । नजिकको नाता पर्ने युवती कुनै पनि नजिकको नाता गर्ने युवतीसँग पनि तपाई विवाहदेखि टाडै रहदा राम्रो हुन्छ। नातासम्बन्धमा विवाह गर्दा निकै तपाईको जीवनमा ठूला समस्याहरु आइ पर्ने सम्भावना हुन सक्छ । त्यसैले यउटै गोत्रमा पनि विवाह गर्नु राम्रो मानिदैन्। रुखो बोल्ने र गाली गलौज गर्ने युवती कुनै पनि युवतीको रुखो बोल्ने र अर्कालाई गाली गलौज गर्ने बानी छ भने ती युवतीसँग पनि तपाई टाडै रहनु राम्रो हुन्छ। किनकी त्यस्ता युवतीका कारण तपाईको परिव...

केटी जिस्काउँदा मज्जा आउँछ हो ? यदि हो भने यो लेख एक पटक पढौ

Image
केटी देख्नै नहुने जिस्काईहाल्नुपर्ने । जिस्काउँदा मज्जा आउँछ हो ? संसारको सबै खुसी प्राप्त गर्छन कि के हो ? ग्यारेजमा गाडी बनाउँदै गरेको सानो फुच्चे समेत बाटोमा केटी देख्यो भने, ओहो ! राम्री भएर कता भन्न थाल्छ । बसको खलासीले फिर्ता पैसा माग्दा जिस्किन्छ, भोली दिउँला हुँदैन भन्दै । झर्ने बेलामा भन्छ, अल्लि अगाडि रोकिदिँदा हुँदैन । मैया एकपटक यता फर्केर हेर न । जब केटीहरु बोल्दै हिँडिरहेका हु्न्छन् त्यतिबेला उनीहरुको कुरामा जवाफ दिन्छन् अल्लारे केटाहरु । बाटोमा हिँड्दा, कता हो ? म पुर्याईदिउँ भन्छन् । लाग्छ केटाहरु केटी साधन हुन, नत्र के खाँचो उनीहरुलाई पुर्याईदिउँ भन्नलाई । गाउँघरतिर महिलाहरु पुरुषको साधन बनेका छन् भने पुरुषहरु सहरतिर महिलाको साधन बन्न खोजेका हुन कि ? कुलो खन्दै गरेको मान्छे समेत जिस्किन खोज्छ । त्यताबाट लडिएला एता हिँड् । शिक्षक समेत आफूलाई मन परेको विद्यार्थीसँग जिस्किन खोज्छन् । प्रहरीको त कुरै नगरौं, दुई कोस परबाट झिस्काउन तमतयार रहन्छन् । यसरी शिक्षकदेखि खलासीसम्म जिस्किन खोज्दा मेरो मनमा धेरै प्रश्नहरु उठ्छन्, पानीको मुल फुटेजस्तै गरि । जब म एक्लै घुम्न निस्क...

हिरोइन हिट तर फिल्म असफल भैरहने केकिको रेर्कडमा ब्रेक ! (हेर्नुहोस भिडियो)

Image
Keki Adhikari is an actress and a professional model. She has appeared in numerous music videos, television commercials, print ads and more than a dozen of Nepali movies.She started off her career featuring in several music videos before making it into the silver screen. She made her acting debut with Swor opposite Raj Ballav Koirala. She subsequently earned wide recognition for her performances in I Am Sorry, Masan, Mayako Barima, Mahasus, Biteka Pal and Mero Best Friend. She recently made her debut in theater with historical play Chaarumati, written by writer and a researcher Satyamohan Joshi.

भूकम्पको दुई बर्षः कति बने जनताका घर ? यस्तो छ भूकम्प पीडितको यथार्थ (हेर्नुहोस भिडियो)

Image
New data has revealed that the devastating quake that hit Nepal in April did not release all of the stress that had built up underground, and has pushed some of it westwards. The research is published in the journals Nature Geoscience and Science. Its authors say more monitoring is now needed in this area. If we have an earthquake today, it would be a disaster because of the density of population Prof Jean-Philippe Avouac, from the University of Cambridge, told BBC News: "This is a place that needs attention, and if we had an earthquake today, it would be a disaster because of the density of population not just in western Nepal but also in northern India, in the Gangetic plain."

सिधा कुरा जनतासँग: आफ्नै रिपोटरलाई रविको कडा प्रश्र्न : कि थप प्रमाण ल्याउ कि जागिर छोड ! (हेर्नुहोस भिडियो)

Image
Believing that news is for everyone and all the people have an equal right to receive true and factual information at anytime, anywhere.We are a team of dedicated, vibrant, professional, experienced and energetic people putting our efforts to set new dawn in the field of online journalism. We aim to bring the reality accessible for all and bring the people together for social, economical and political transformation. We are also committed to bring the news instantly when it crops out. We also evaluate and provide comprehensive reporting and commentary on the politics, business, culture, travel, fashion, sports and education of Nepal in an attractive and elegant manner. Our online site is a medium to unite the Nepalese people residing in every nook and corner of the world.

फेरी भारतीय हस्तक्षेप : बेलैमा सचेत हुनुहोस नत्र पछि पछुताउनु पर्ला,खुलेरै बिरोध गर्नुहोस र सक्दो शेयर गर्नुहोस | एमालेको चट्टानी अडान पछि कांग्रेस र माओवादीको केहि लागेन,जबर्जस्ती संविधान संसोधन पास गराउन भारतका कूटनीतिज्ञ काठमाडौंमा उत्रिए,देशलाई फेरी भड्खालोमा हाल्दैछ प्रचण्ड सरकार हेर्नुहोस ( भिडियो सहित)

Image
काठमाडौं – बैसाख ३१ गतेको निर्वाचनको मिति जति नजिकिदै छ । त्यति नै दलहरुबीच द्धन्द्ध र असहमति बढिरहेको छ । मधेशी मोर्चालाई जबर्जस्ती संबिधान संसोधन गराउने बहानामा यता प्रतिपक्षमा रहेको एमालेलाई चिढ्याउने काम भैरहेको छ । यस्तो अवस्थामा भारतबाट जबर्जस्ती संविधान संसोधन पास गराउन एकजना भारतका कूटनीतिज्ञ श्यामशरण काठमाडौं आएर जसरी भएपनि संबिधान पास गराउन लागिरहेका छन् । यस्तो अवस्थामा देशको राजनीतिले कस्तो मोड लेला ? 

last letter for husband

Image
They are the words they hoped their families would never have to read. Now, in a heartbreaking but ultimately uplifting book, author Rose Rouse has brought together a collection of last letters from those facing death – whether through illness, adversity, or in the heat of battle. Each letter offers a compelling insight into the complexity of emotions we face as the end of our lives: they also offer a glimpse of the unquenchable strength of the human spirit. Pahilo Lognelai antim prashna

यी हुन् गुगलका सिइओ उनको मासिक तलब १ अर्ब ६० करोड रुपैँया

Image
एजेन्सी: इन्टरनेट सर्च इन्जिनका बादशाह गुगलका सिइओ (प्रमुख कार्यकारी अधिकृत) सुन्दर पिचाइले मासिक १ अर्ब ६० करोड रुपैँया तलब पाउने गरेका छन्। सन् २०१६को सुरुवातमा पिचाइको एक वर्षको तलब करीब एक २० करोड अमेरिकी डलर तलब आएको थियो।उनलाई सन् २०१५मा मिलेको तलबको दुई गुणा हो।उसले यो सबै पैसा शेयरमा लगानी गर्ने गरेको अमेरिकी न्यूज च्यानल सीएनएनले जनाएको छ। पिचाईले कसरी पाए यति धेरै तलब? सन् २०१६ मा ४४ वर्षीय पिचाइले ६ लाख पचास हजार डलर तलब पाएका उनले सन् २०१५ मा ६ लाख ५२ हजार ५ सय डलर तलब खाएका थिए। तर जब सन् २०१५ मै गुगललाई रिस्ट्रक्चर गर्ने समय आयो। तब उनलाई सिइओ बनाइयो र सन २०१६ मा १९.८७ करोड डलर अर्थात २० करोड तलब पुग्‍यो। यो सन् २०१५को कमाईको दोब्बर तलब भयो। उसलाई गुगलको नयाँ संरचना र नयाँ प्रडक्ट बनाएकोमा तलब दिउको समाचार सीएनएनले रिपोर्टमा उल्लेख गरेको छ। रिपोर्टमा उल्लेख गरिए अनुसार पहिलो पपुलर ब्राउजर क्रोम र गुगल एन्ड्रोइडलाई सार्वजनिक गरेर विश्‍वलाई ध्‍यानाकर्षण गर्न बाध्‍य गराए।यसका साथै सन् २०१६ मै पिचाइले गुगलको स्मार्टफोन्स, फ्लाइङ कार, भर्चुअल रियालिटी हेडसेट, व्‍याइस ...

Nepali traders face hassles due to lack of China

Image
Nepali businessmen at Rasuwagadhi are facing hassles after being denied of entrance passes to China.Even though China is ready to provide business passes, the process has been delayed on the part of Nepal government. Nepali entrepreneurs have been demanding entrance passes since long. Niraj Rai, Chairman of Custom Committee under the Nepal Chambers of Commerce (NCC) said that they have been demanding for entrance passes but the government has turned deaf years on their demand. “It has been difficult to import goods from Kerung due to the lack of business passes,” he told Republica Online, adding, “Nepali businessmen cannot get entry into China to choose goods on their own.” Readymade clothes, electronics, plastic dolls and apples are imported into Nepal via Rasuwagadhi-Kerung checkpoint.Nepali entrepreneurs have to take help from Rasuwa locals to buy Chinese goods.China provides temporary passes to Rasuwa locals. For this Nepali entrepreneurs have to pay them for importing Chi...