प्रधानन्यायाधिश सुशीला कार्कीविरूद्ध महाअभियाेग प्रस्ताव दर्ता : लाग्याे गम्भिर अाराेप
सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका एक चौथाई सांसदले कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको भन्दै सर्वाेच्च अदालतकाे प्रधानान्यायाधिस शुसिला कार्कि बिरूद्ध ब्यवस्थापकिय सांसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराइएकाे छ ।आइजिपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई कामसु तोडमोड गरेर फैसला गरेको, न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गर्दै सीमित न्यायाधीसलाई इजलासमा राखेको जस्ता गम्भिर अाराेपहरू लगाउदै कार्की बिरूद्ध महाअभियाेग प्रस्ताव दर्ता गराइएकाे हाे ।संसद सचिवालयमा कांग्रेस र माओवादी केन्द्रका २५१ सांसदको हस्ताक्षरसहित प्रस्ताव दर्ता गरिएको हो ।उनि बिरूद्ध सर्वोच्च अदालतभित्र गुटबन्दी गरेको , न्यायसम्पादन स्वतन्त्रतापूर्वक नगरेको तथा खराब आचरण गरेको जस्ता गम्भिर अाराेपहरू लागेकाे छ ।
Comments
Post a Comment