लोकमानलाई टिकट दिएपछि माओवादीमा भाँडभैलो, सातजना केन्द्रीय सदस्यले दिए राजिनामा

सल्यान । माओवादी केन्द्रका सातजना केन्द्रिय सदस्य सदस्यहरुले राजीनामा दिएका छन्। माओवादी केन्द्रिय सदस्य, जिल्ला कमिटी वागचौर नगर कमिटी लगायत सबै तहका जिम्मेवारीबाट आँफूहरुले राजिनामा दिएको बताएका छन्।
राजिनामा दिने केन्द्रिय सदस्यहरुमा ज्ञान बहादुर ओली माइकल, टिकाराम वली दर्शन, सेतिराम वली दिनेश, हरिलाल डिसी दिनेश, सुम्निमा डिसी निर्माता, टंक प्रसाद शर्मा सौगात र कमला वली श्रृंखला रहेका छन्। उनिहरुले माओवादी केन्द्रको प्रदेश नम्वर ६ ले अन्यापुर्ण ढंगले वागचौर नगरपालिकाको लागी मेयर र उपमेयरको छनौट गरेको भन्दै राजिनामा गरेका हुन। राजीनामा दिने सातैजना केन्द्रीय सदस्य बागचौर नगरपालिकाका हुन्।
लामो समयदेखि पार्टीमा त्याग गरेका र पुराना अग्रज नेताहरु हुँदाहुँदै सल्यान रुकुम यातायात समितिका अध्यक्ष लोकमान बुढाथोकीलाई टिकट दिइएकोमा आफूहरुको बिरोध रहेको राजीनामा दिने नेताको भनाई छ। विज्ञप्तीमा उनीहरुले भनेका छन् “माओवादी केन्द्रको प्रदेश नम्वर ६ ले मेयर र उपमेयर छनौटका क्रममा अत्यन्त हचुवापुर्ण, पूर्वाग्रही, सहित परिवारको भावना विपरित, वास्तविक धरातलबाट भन्दा वाहिरबाट लादिएको ठहर गरेका छौँ।”
उनीहरुले सविधानसभा सदस्य टेक बहादुर बस्नेत, सल्यान रुकुम यातायातका अध्यक्ष लोकमान वली, सल्यान उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एउटै टोलको हुँदाहुदै पनि मेयर पनि सोहि टोलमा लिन खोज्नु कार्यकर्ताको भावना विपरित हुने बताएका छन्। राजिनामा दिने सातैजना केन्द्रिय सदस्य वागचौर नगरपालिकाका हुन।
लामो समयदेखि पार्टीमा त्याग गरेका र पुराना अग्रज नेताहरु हुँदाहुदै सल्यान रुकुम यातायातको अध्यक्ष लोकमान बुढाथोकीलाई टिकट दिइएकोमा उनीहरु ब्यापक असन्तुष्ठ बनेका हसन्।


Comments

Popular posts from this blog

तिघ्राभित्र दिदीको चिल्लो योनी देखिपछि घर भित्रै दिदीभाइ मच्चिदाँ...

दिदीसंगको रंगिन रात - भाग १ (शान्ति दिदी निकै सेक्सी । गोरी, बाटुलो अनुहार अनि ठूल्ठूला दुधका पोका हल्लाउँदै मस्किदै हिड्थिन। )

दाइ नभएको मौकामा देवरले भाउजु बिताए...पढ्नुहोस् पूरा कथा...