Posts

मान्छेको लासबाट बहुमूल्य हिरा, एक कम्पनीले गरिरहेको छ यो अनौठो काम

Image
यो कुरा सुन्दैमा पत्यार लाग्दैन । मानिस मरिसकेपछि उसको लासको केही काम लाग्दैन । त्यसैले संस्कार अनुसार जलाउने वा गाड्ने तथा अन्य तरिकाले अन्त्येष्टि गरिन्छ । तर अब भने मान्छेको लास यसरी खेर जाने छैन । मान्छेको लासबाट बहुमूल्य हिरा उत्पादन हुन थालेको छ ।एउटा यस्तो प्रविधि तयार भएको छ जसले मानिसको मृत शरीरलाई हिरामा बदल्नेछ । यसमाथि एउटा कम्पनीले काम गरिरहेको छ । उक्त कम्पनीको नाम अलगोरदान्ज हो । यसको नेपाली अर्थ हुन्छ सम्झना । यो कम्पनीले स्विजरल्याण्ड, जर्मनी तथा अस्ट्रियामा आफ्नो कारोबार गर्दै आएको छ । यो कम्पनीको माध्यमबाट कोहीपनि मानिसले आफ्नो पि्रय आफन्तको मृत्युपश्चात् उसको सम्झनालाई आफुसँगै सदैव राखिराख्न पाउनेछन् । यो कम्पनी मृत शरीर जलाइसकेपछिको खरानीलाई हिरामा बदल्नेछ । रिनाल्डो बिल्ली नामक व्यक्तिले यो कम्पनी खडा गरेका हुन् । रिनाल्डो बिल्ली जब स्कुलमा पढ्थे तब उनका शिक्षकले तरकारीलाई हिरामा बदल्ने बारेमा पढाएका थिए । उतिबेलै उनको मनमा जिज्ञासा उत्पन्न भएको थियो की आखिर तरकारीलाई हिरामा परिणत गर्न सकिन्छ भने लासलाई पनि हिरा बनाउन सकिएला । आफ्नो उक्त आइडियामा आधारित र...

सेक्स सम्बन्धी भेटियाे अनाैठाे तथ्य : जुन सुनेर जाे काेही छक्क पर्छन !

Image
दुनियामा जन्म, मृत्यु जस्तै सम्भोग पनि शाश्वत सत्य हो । सृष्टि चक्र संचालनका लागि यो अनिवार्य सर्त हो । यौन तथा सम्भोगको विषय मानिसले उमेर पुगेसँगै आफै जान्ने तथा सिक्ने विषय पनि हो ।तर दुनियाको अनिवार्य तथा शाश्वत सत्यको रुपमा रहेको सेक्सका विषयमा धेरै तथ्य तथा सत्यहरुका बारेमा हामी बेखबर हुन्छौँ । कतिपय तथ्यहरु त पत्यारै नलाग्ने पनि हुन्छन् । सेक्स सम्बन्धी केही तथ्य यस्ता छन् : सम्भोगले मानिसले पीडा सहनसक्ने क्षमता बढाउँछ । सम्भोगको चरम सुखका बेला सरीरमा उत्सर्जन हुने हर्मोनले पीडा कम गर्दछ र पीडा सहने सीमा पनि बढाइदिन्छ । एक स्वस्थ पुरुषले एक हप्तामा यति धेरै शुक्रकिट स्खलन गर्न सक्छ की त्यसले विश्वका सबै महिलालाई गर्भाधारण गर्न पुग्छ । पुरुषको यौनांगबाट विर्य बाहिर निस्किएसँगै विर्यमा रहेका शुक्रकिट बाहिरी वातावरणमा केही सम्म मात्र बाँच्न सक्छन् तर यदि विर्य महिलाको योनीभित्र प्रवेश गर्यो भने तीन देखि पाँच दिनसम्म बाँच्न सक्छन् । सम्भोग गरेलगत्तै पिसाब फेर्न गाह्रो हुन्छ र पिसाब निकाल्नै कठीन हुन्छ । यसको कारण छ । किनकी सम्भोगका बेला सरीरमा एन्टी ड्युरेटिक अर्थात् पिसाब...

अनौठो मेला जहाँ युबतीहरुको मोलतोल हुन्छ

Image
बजारमा केटीहरुलाई बेहुलीको पोशाकमा सजाएर रािखएको हुन्छ । प्राय १६ वर्षदेखि ३० वर्षसम्मका अविवाहित केटीहरु यहाँ उपलब्ध हुन्छन् । केटी किन्नका लागि प्राय केटाहरु आफ्नो परिवारसहित गएका हुन्छन् । किन्ने क्रममा कुनै सामान किनेजस्तै चर्को मोलमोलाई हुन्छ । केटाले कुनै केटी मन पराएपछि केटालाई केटीसँग कुराकानी गर्ने मौका दिइन्छ । त्यसपछि केटाले केटीको परिवारसँग भाउमा बार्गेनिङ गर्छ । भाउ मिलेको खण्डमा परिवारलाई पैसा तिरेर केटीलाई श्रीमती बनाएर लैजान्छ । एक चोटी पैसा तिरेर लगिसकेपछि केटीलाई फिर्ता गर्न मिल्दैन । यसरी लगिएका केटीहरुसँग केटाको परिवारले दासीको जस्तै व्यवाहार गर्छन् । केटी किनबेच गर्ने चलन यहाँ पुस्तौदेखि चल्दै आएको छ । यसलाई कानुनले पनि कुनै रोकतोक गरेको छैन । बुल्गेरियाको कलाइदझी समुदायले यो बजार लगाउने गरेका हुन् । आफ्नो समुदायका व्यक्तिबाहेक अरुले केटी किन्न पाउँदैनन् । बजारमा कोही पनि केटीहरु एक्लै जान सक्दैनन् । उनीहरुको साथमा परिवारको कम्तिमा एक सदस्य हुनैपर्छ । पछिल्लो समय केही नारीवादी संघ-सस्थाले यो चलनको विरोध गर्न थालेका छन् । तर, प्रहरी प्रशासन कानमा तेल हा...

महिलाहरु कति उमेर सम्म यौन सम्पर्कमा सक्रिय हुन्छन

Image
पाको उमेरमा के महिला सक्रिय हुनु हुँदैन ? युवावस्था अनि नवविवाहितहरूकै सन्दर्भमा त यौनसम्बन्धी कुरा गर्न लजाउने हाम्रो समाजमा पाको उमेरमा व्यक्तिहरूको यौन जीवनका बारेमा कुरा गर्नु अलि असहज नै मानिन्छ। दुर्भाग्यवश, पाका उमेरका व्यक्तिहरूको यौन सक्षमता कम हुन्छ वा युवाहरूको तुलनामा रुचि कम हुन्छ भन्ने सोच वा विश्वासले नकारात्मक प्रभाव पार्छ।कतिपय व्यक्तिलाई असहज लागे पनि पाको उमेरमा यौनचाहना हुनु र यौनसम्बन्धी कार्यमा सक्रिय हुनु सामान्य नै हो। पुरुषहरूका लागि केही हदमा समाजले यो कुरा स्वीकार गर्ने भए पनि महिलाको सन्दर्भमा नकारात्मक भावना अलि बढी नै छ। महिनावारी बन्द भए पनि यौनजीवन नै समाप्त भएको हो कि जस्तो गरिन्छ, तर वास्तविकता त्यस्तो हुँदैन। उमेरसँगै महिलामा के-कस्ता शारीरिक परिवर्तनहरू हुन्छन् ? समयको गतिसँगै उमेर बढ्नु अनि शरीर तथा त्यसको कार्य सम्पादन क्षमतामा परिवर्तन हुनु सामान्य तथा निरन्तर भैरहने प्रक्रिया हो। यसको प्रभाव हाम्रो शरीरका सबै अङ्गप्रत्यङ्ग तथा कार्य सक्षमता दुवैमा देखिन्छ। पक्कै पनि यौनसम्बन्धी कुरामा यस्तो हुने नै भयो, तर आवश्यक जानकारी राखेर आफूलाई तयार रा...

मेरो श्रीमानको यौन शक्ति कम छ, के गर्ने होला ?

Image
२७ वर्षीया विवाहित महिला हुँ । तीन वर्षको प्रेमपछि हाम्रो मागीविवाह भएको हो । विवाहअघि हामीबीच यौनसम्पर्क सीमित रूपमा सुरक्षित हिसाबले भैसकेको थियो । हाल विवाह भएको एक वर्ष पुग्यो । यौनसम्पर्क गर्दा मेरो श्रीमान्को वीर्य स्खलन एक मिनेटभित्र एकदमै छिटो भैहाल्छ, जसले गर्दा म सन्तुष्ट हुन सकिरहेकी छै न ।यसका लागि उपर्युक्त उपाय के हुन सक्छ ? यौनसम्पर्क सामान्यतः कति अवधिको हुन्छ ? यौनसन्तुष्टिलाई पोजिसनले फरक पार्छ कि ? गर्भवती महिलाले यौनसम्पर्क गर्न हुन्छ कि हुदैन ? हुन्छ भने कुन पोजिसनमा गर्न सकिन्छ ?उत्तर : शीघ्र स्खलन के हो ? किन्सेले गरेको अध्ययनअनुसार योनिमा लिङ्ग प्रवेश गराएको २ मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको देखिएको थियो । शीघ्र स्खललाई कसरी परिभाषित गर्ने भन्ने निकै बहस पनि वैज्ञानिकहरूमा नभएको होइन । लिङ्ग योनिमा पसाएको ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीर्यस्खलन भए छिटो स्खलन -भबचथि भवबअगबितष्यल) भएको भनेर परिभाषित गर्ने प्रयास पनि भए, तर अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्य स्खलन भए त्यसलाई छिटो व...

विदेश बस्ने अधिकांश लाहुरेको श्रीमतीको यौनाङ्ग किन खुकुलो हुन्छ ?

Image
मानिसहरु सोच्छन्, कम सम्भोग गर्ने महिलाहरुको यौनाङ्ग कसिलो हुन्छ र बढी यौन सम्पर्क गर्ने महिलाको यौनाङ्ग खुकुलो हुन्छ । के तपाईंलाई थाहा छ, यस्तो सोचाई केवल भ्रम मात्र हो ।महिलाको गुप्तांग यौन सम्पर्कपछि पहिलाक अवस्थामा फर्कन्छ । यहाँसम्म कि बच्चा जन्माएपछि पनि यौनांग पहिलाकै अवस्थामा फर्कन्छ । जीवनमा केवल दुईपटक यस्तो हुन्छ जतिबेला यौनांगको आकार लामो समयसम्म परिवर्तन हुन्छ । पहिलो पटक बच्चा जन्माएपछि । एक अध्ययनका अनुसार, बच्चालाई जन्म दिएपछि योनीको मांशापेसी पहिलाकै अवस्थामा आउन कमसेकम ८ महिनाको समय लाग्छ ।’ दोस्रो पटक योनीले आकार उमेर ढल्किएसँगै बदलिन्छ ।वास्तवमा, उमेर बढ्दै जाँदा महिलाहरुको हर्मोनहरुमा परिवर्तन आउँछ । मतलब, उमेर बढ्दै जाँदा यौनांगको भित्ता बाक्लो हुन्छ र कम लचिलो पनि । यसले गर्दा यौनांगको मसल्स खुकुलो हुनजान्छ । उचित अभ्यासबाट मांशापेसीको खुकुलोपनामा सुधार गर्न सकिन्छ । केही योगासनबाट तपाईंको शरीरमा चामत्कारित परिवर्तन ल्याउन सकिन्छ, जसबाट मानिसहरुले तपाईंको उमेर के हो भनेर पत्तै पाउँदैनन् । यस अध्ययनको क्रममा पत्ता लागेको अर्को महत्वपूर्ण कुरा के हो भने यौन...

गर्भवती महिलाको पेटबाट बच्चा चोर्न खोज्दा…

Image
ब्राजिलमा हालै एक निःसन्तान दम्पतीले एउटी गर्भवती महिलालाई अपहरण गरेर उनको पेटबाट बच्चा चोर्ने प्रयास गरेका छन् ।आफूहरुबाट बच्चा नजन्मेपछि विक्षिप्त बन्दै आएका ती निःसन्तान दम्पतीले बच्चाका लागि सो काम गरेका हुन् । सो जोडीले बच्चा प्राप्ति गर्ने उनीहरुको प्रयास भने सफल हुन सकेन ।बच्चा चोर्न उनीहरूले ती गर्भवती महिलाको चक्कुले पेट चिरेका थिए । पेट चिर्दा गर्भवती महिला र उनको पेटमा रहेको बच्चाको मृत्यु भएको समाचारमा उल्लेख छ ।प्रहरीका अनुसार २१ वर्षीया थाइना दा पिन्टो र उनका श्रीमान फाबियो लुइज लिमाले दुई साताअघि २२ वर्षीया गर्भवती रायन्नी क्रिस्टिनी कोस्टालाई बच्चाकै लागि अपहरण गरेका थिए । अपहरण गरेर उनीहरुले आफ्नो घरमा लगेका थिए । त्यसपछि बगैंचामा लगी बच्चा निकाल्ने प्रयास गरेका थिए । कोस्टा र उनको बच्चाको शव दुई दिनअघि आरोपित दम्पतीको रियो दि जेनेरियोमा रहेको घरको बगैंचामा क्षतविक्षत अवस्थामा फेला परेको थियो । पिन्टो र लिमाको तीन वर्षअघि विवाह भएको थियो । पिन्टाको गर्भाशयमा रहेको सिस्टका कारण डाक्टरहरुले उनको गर्भ रहन नसक्ने बताएका थिए ।यसबाट विक्षिप्त बनेपनि पिन्टोले आफ्नो फुक...