भेलको बीचबाट मलाई बचाउ बचाउ भन्दा भन्दै पनि मैले बचाउन सकिन : गायक मिलन लामा(भिडियो सहित)

चितवन,३१ साउन | यतिबेला तराई मधेशका जनता बाढीको प्रकोपबाट आक्रान्त बनेका छन् । गत साउन २५ गते यता आएको बाढी पहिरोले सयौं नेपालीले ज्यान गुमाएका छन् ,लाखौं परिवार विस्थापित बनेका छन् , हज्जारौं हेक्टर कृषि योग्य जमिन बगरमा परिणत भईरहेका छन् । अरबौंको क्षति भएको छ | पिडित हरुको गाँस बास र कपास उर्लिदै आएका भेलले स्वाहा बनाएका दिएको छ । संगसंगै एउटै ओछ्यानमा सुतेकाहरु आफन्तको वियोगको पिडा लिएर भोकभोकै खुल्ला आकासमा भौतारिएका छन् भने कतिपय अवस्थामा त लाश सम्म जलाउन ठाउँ नपाउदा बाढीमै बगाउनु परेको,घरको आगनमै जलाउनु परेको अवस्था छ |
यहि बिचमा गायक मिलन लामा बाढी पिडितको उद्वारमा लाग्नु भएको थियो उही बेला भेलको बिचबाट एक अपरिचित आवाज जसले “मलाई बचाऊ ! मलाई बचाऊ, म बाच्न चाहन्छु”भन्दै हात उठाउदै थिए तर बिडम्बना उनै मृत्युको मुखमा पुगेका ति मानिसलाई गायक मिलन लामाले देख्नु भयो तर उद्वार गर्नको लागी आवश्यक सामाग्री नहुदा उनले ज्यान बचाउको भिख माग्दै गरेका ति मानिसलाई बचाउन सकेनन् |
गायक मिलन लामाकै मुखबाट सुन्नुहोस आखिर के थियो वास्तविकता भिडियो हेर्नुहोस्

Comments

Popular posts from this blog

तिघ्राभित्र दिदीको चिल्लो योनी देखिपछि घर भित्रै दिदीभाइ मच्चिदाँ...

दिदीसंगको रंगिन रात - भाग १ (शान्ति दिदी निकै सेक्सी । गोरी, बाटुलो अनुहार अनि ठूल्ठूला दुधका पोका हल्लाउँदै मस्किदै हिड्थिन। )

दाइ नभएको मौकामा देवरले भाउजु बिताए...पढ्नुहोस् पूरा कथा...