चिनिया रेल नेपाल आउन नदिन यस्तोसम्म गर्यो भारतले, यस्तालाई त छिमेकी भन्न पनि लाज लाग्छ ! (भिडियो सहित)
काठमाण्डौ,१२ भदौ |प्रसंग सुरु गरौं, काँग्रेस र माओवादीबीचको गठबन्धनको । टाउकोको मूल्य तोक्ने र तोकिनेबीच गहिरो सहकार्य हुनु केवल भारतको चाहना हो । गठबन्धन बन्ने बाताबरण मिलाइ दिने पनि भारत नै हो, यसमा कुनै भ्रम नरहोस् । यदि भारतले नचाएको भए बिपरित सिद्दान्त अनि बिपरित मूल्य र मान्यता बोकेका दुई पार्टीहरु कदापि मिल्न सक्ने थिएनन् । भारतले केवल आफ्नो चाहाना अनुरुप प्रयोग गर्न गठबन्धन बनाउन सहयोग गरेको हुनाले यो गठबन्धन देशको हित बिपरित त हुने नै भयो ।
यदि माओवादीले केपी ओलीको नेतृत्वमा एमालेसँग नै सरकारमा बसिरहेको भए अहिलेको स्थानिय चुनाबमा दोश्रो ठूलो दल हुने थियो भने नेपाली काँग्रेस तेश्रोमा पुग्ने थियो ।
बाँकी प्रसङ्ग हेर्नुहोला भिडियोमा – आखिर के गर्यो त भारतले त्यस्तो जसले गर्दा नेपाल मा चिनिया रेल आउन नसक्ने भयो ?
Comments
Post a Comment