प्रेम गित २ ले समेत व्यवसायिक सफलता पाएपछि यतिबेला प्रदिप खड्काको चर्चा झन चुलिएको छ । चर्चा मात्र होईन उनलाई लिएर चलचित्र बनाउन चल्तिका निर्माता तथा निर्देशकले समेत तानातान गरिरहेको छन ।
प्रेम गित २ ले समेत व्यवसायिक सफलता पाएपछि यतिबेला प्रदिप खड्काको चर्चा झन चुलिएको छ । चर्चा मात्र होईन उनलाई लिएर चलचित्र बनाउन चल्तिका निर्माता तथा निर्देशकले समेत तानातान गरिरहेको छन । रानिमहलमा १५ लाख लिउको खबरदेखी पछिल्लो दिन लिलिबिलि चलचित्रको लागी २२ लाख लिएको भन्ने खबरले मिडियामा राम्रै गशिप बनिरहेको छ । तर पहिलोपटक यस्को खास वास्तविकताबारे प्रदिपले मिडियामा स्पष्टिकरण दिएका छन । हेर्नुहोस भिडियो:::
Comments
Post a Comment