चीनद्धारा बाढी पीडितका लागि एक अर्व डलर अनुदान दिने घोषणा, यो अनुदान साच्चैको पिडितको उद्धारमा लगाइयोस् । यो समचार सबैको माझमा पुर्याउनको लागी सेयर गरौं ।
काठमाडौ : चिनिया उपप्रधानमन्त्री वाङ याङले बाढी पीडितका लागि एक अर्व अमेरिकी डलर अनुदान सहायता दिने घोषणा गरेका छन् । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छादारसँग सोल्टी होटलमा मंगलबार भएको भेटमा चिनिया उपप्रधानमन्त्री वाङले सो सहायता रकमको घोषणा गरेका हुन ।एक साताको अवधिमा एक सय भन्दा बढी मानिसको बाढी,पहिरो र डुवानका कारण मृत्यु भएको छ । तराई मधेशका जिल्लाहरु बाढी र डुवानबाट प्रभावित छन् । उपप्रधानमन्त्री गच्छादारले चिनिया उपप्रधानमन्त्री वाङको सम्मानमा सोल्टी होटलमा दिवाभोज दिएका छन् ।
Comments
Post a Comment