कुटीमा बस्ने माताको निर्ममता पुर्वक हत्या, प्रहरी नै चकित

पुनर्वास – कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ११ अमरबस्तीमा मन्दिरको कुटीमा बस्ने एक वृद्ध माताको निर्ममता पुर्वक हत्या हत्या भएको छ । स्थानीय सिद्धदेवी मन्दिरमा बस्दै आएकी बर्ष ७९ की धर्मा मल्ललाई आइतबार राति करिव १२ बजे अज्ञात समुहले हत्या गरेको प्रहरीले जनाएको छ ।सोमबार बिहान दुध लिएर आउने एक व्यक्तिले हेर्दा मातालाई रगताम्मे देखेपछी प्रहरीलाई खबर आएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक दल राम टमाटाले जानकारी गराए । खबर पाउना साथ बिहान ८ बजे नै प्रहरी घटना स्थल पुगेको प्रहरी निरीक्षक टमाटाले बताए ।
हत्याको प्रकृति हेर्दा धारिलो हतियार प्रयोग गरि हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । हत्यामा प्रयोग भएको हतियार भने हत्याराले आफुसंगै लगेको हुन सक्ने प्रहरीको अनुमान छ ।
शवलाई पोष्ट मार्टमका लागि सेती अञ्चल अस्पताल लगिएको छ । हत्या कसले र किन गर्यो भन्ने अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरीले बताएको छ । एक मन्दीरको कुटिमा बस्ने वृध्दासँग न त लुट्नका लागि सुन नै थियो न त कुनै सम्पत्ति ! कुन उद्देश्यले हत्या भएको हो सोको अनुसन्धान भईरहेको प्रहरी निरीक्षक टमाटाले कर्णाली न्युजलाई जानकारी गराए ।
मृतक स्थानीय वासिन्दा भएको र ३/४ बर्ष देखि घरबार त्यागी मन्दिरको कुटिमा बस्दैआईरहेको पुनर्वास -११ का वडाध्यक्ष तुलसी अर्यालले कर्णाली न्यूज लाई जानकारी दिनुभएको छ ।

Comments

Popular posts from this blog

तिघ्राभित्र दिदीको चिल्लो योनी देखिपछि घर भित्रै दिदीभाइ मच्चिदाँ...

दिदीसंगको रंगिन रात - भाग १ (शान्ति दिदी निकै सेक्सी । गोरी, बाटुलो अनुहार अनि ठूल्ठूला दुधका पोका हल्लाउँदै मस्किदै हिड्थिन। )

दाइ नभएको मौकामा देवरले भाउजु बिताए...पढ्नुहोस् पूरा कथा...