पाटन कृष्णमन्दिर परिसरमा यि युवतीलाई किन लगाइयो हतकडी ? के छ रहस्य ?

ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा सोमबार (आज) बिहानै देखि भक्तजन र दर्शनार्थीको घुइँचो लागेको छ । सुरक्षाकर्मी र स्वयम् सेवकहरु पनि दर्शनार्थी र भक्तजनको सहजताका लागि खटिरहेका छन् ।यसैक्रममा पाटनको कृष्ण मन्दिर परिसरमा बिहान एक युवतीलाई सुरक्षाकर्मीले हतकडी लगाएर नियन्त्रणमा लिए । उनलाई हतकडी लगाइएको भिडियो मिडिया एनपीका फोटो पत्रकार दिनेश बोहराले कैद गर्न भ्याएपनि किन लगाइएको हो त्यो एकीन भएन । यस विषयमा त्यहाँ रहेका सुरक्षाकर्मीले केही बताएनन् ।
ति युवतीको गलामा झुण्डाएको पास स्वयम् सेवकको हो की भन्ने अनुमान गरिएपनि उनलाई नियन्त्रणमा लिनुको कारण थाहा हुन सकेन ।

Comments

Popular posts from this blog

तिघ्राभित्र दिदीको चिल्लो योनी देखिपछि घर भित्रै दिदीभाइ मच्चिदाँ...

दिदीसंगको रंगिन रात - भाग १ (शान्ति दिदी निकै सेक्सी । गोरी, बाटुलो अनुहार अनि ठूल्ठूला दुधका पोका हल्लाउँदै मस्किदै हिड्थिन। )

दाइ नभएको मौकामा देवरले भाउजु बिताए...पढ्नुहोस् पूरा कथा...