सलाम छ दिपेश पुनलाई - हौसला स्वरूप एक एक शेयार गरौ | - डुबेर निधन भएकी आफ्नो प्यारी छोरीलाई बाढीमै बगाउन बाध्य परिवारलाई उपराष्ट्रपतिका छोरा दिपेश पुनले घर मै गएर गरे यस्तो सहयोग (फोटो सहित)

काठमाडौँ, १ भदौ । उपराष्ट्रपतिका छोरा दिपेश पुनले फेरी अर्को स्वागतयोग्य काम गरेका छन । गाड्ने ठाउँ नभएर बाढीमा बालक बगाएका सप्तरीका परिवारलाई उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले आर्थिक सहयोग गरेका हुन् ।
देश रोइरहेको बेला कमद सदाले आफ्नो छोरीलाई राख्ने जमिन नपाएपछि बाढी मै बगाई दिएका थिए जुन तस्बिरले देशमा मात्र हैन बिदेशी मिडियामा समेत तरंग मचाएको थियो । उनी पिडित कमद सदाको परिवारलाई पुनले २० हजार रुपैयाँ नगद र दाल चामल, चिनी, चिउरा र भाँडाकुँडा सहयोग दिएका छन ।अविरल वर्षाको कारण दर्जनौले ज्यान गुमाईसकेका छन, अरबौको धनसम्पति नस्ट भएको छ, दर्जनौ हराईरहेका छन । सप्तरीको कोइलाडी–६ का ८ वर्षका कमल सदाको पनि डुबेर ज्यान गएको थियो । मृतक छोरीलाई संस्कार अनुसार जमिनमा गाड्नु पर्ने थियो तर गाड्ने ठाउँ पनि नहुँदा सदा परिवारले उनको शव बाढीमै बगाइदिएका थिए ।

Comments

Popular posts from this blog

तिघ्राभित्र दिदीको चिल्लो योनी देखिपछि घर भित्रै दिदीभाइ मच्चिदाँ...

दिदीसंगको रंगिन रात - भाग १ (शान्ति दिदी निकै सेक्सी । गोरी, बाटुलो अनुहार अनि ठूल्ठूला दुधका पोका हल्लाउँदै मस्किदै हिड्थिन। )

दाइ नभएको मौकामा देवरले भाउजु बिताए...पढ्नुहोस् पूरा कथा...