नबिल बैंकको अढाई करोड रुपैयाँ लुटिए,घटनाको रहस्य अझै बाहिर आउन सकेन,प्रहरीले यस घटनाको फाइल

साउन, कैलाली । अत्तरियास्थित चौकीडाँडा जंगलमा नबिल बैंकको करिब अढाई करोड रुपैयाँ लुटिएको चार वर्ष पुग्नै लाग्यो तर, घटनाको रहस्य अझै बाहिर आउन सकेको छैन । लुटेराको छेउछाउ पुग्न नसकेपछि प्रहरीले यस घटनाको फाइल नै बन्द गरेको छ ।
२६ मंसिर २०७० मा कञ्चनपुरको महेन्द्रनगरस्थित नबिल बैंकको शाखाबाट नेपाल राष्ट्र बैंक धनगढीमा जम्मा गर्न लगिएको २ करोड ३० लाख ६० हजार रुपैया र २ सय अमेरिकी डलर पूर्व-पश्चिम राजमार्गस्थित मालाखेती जंगलमा दिउसै लुटिएको थियो ।
हतियारसहित ट्राफिक प्रहरीको भेषमा रहेका लुटेरा समूहले पैसा लिएर आएका बैंकका कर्मचारीहरु सवार म १ च १४६ नम्बरको जीपलाई नियन्त्रणमा लिएर रकम लुटेको समाचार बाहिर आएको थियो । उक्त जीपमा चालक बीरबहादुर चन्द, बैंकका कर्मचारी सत्यमान तामाङ्ग, गार्ड गंगादत्त भट्ट र अडिटर शुक्रराज भट्टराई रहेका थिए ।
बैंकका कर्मचारीकै मिलेमतो हुन सक्ने आशंकामा प्रहरीले केही कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान पनि गर्‍यो । तर, प्रहरीले अनुसन्धानको कुनै पनि ‘क्लू’ समेत फेला पार्न सकेन । घटनाको प्रारम्भिक प्रमाण संकलनमै चुकेकाले अनुसन्धान तथ्य नजिक पुग्न नसकेको आरोप पनि प्रहरीलाई लाग्ने गरेको छ ।
प्रहरीले थुपै्र पटक अनुसन्धान टोली गठन गर्‍यो तर, कुनै पनि टोली अपराधी नजिकसम्म पुग्न सकेनन् । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले अनुसन्धान गर्दा समेत केही पत्तो लागेन ।
घटनायता सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख ६ जना फेरिएका छन् । त्यति नै संख्यामा जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरका प्रमुख पनि फेरिए । क्षेत्रदेखि जिल्लासम्मको कमाण्ड लिएर आउने प्रहरी अधिकारीहरु नबिल बैंक लुटपाट घटनाको गम्भीर अनुसन्धान गरी संलग्नको पहिचान गर्ने प्रतिवद्धता जनाउँछन् । अनुसन्धान टोली पनि बनाउँछन्, तर केही हात लाग्दैन ।
घटना हुँदा क्षेत्रीय प्रहरी प्रमुख नारायणप्रसाद बास्ताकोटी थिए भने त्यसपछि जयबहादुर चन्द, रामकुमार खनाल, माधव नेपाल, विजयकुमार भट्ट हुँदै अहिले रोमेन्द्रसिंह देउजा छन् । यसैगरी, घटनायता बसन्त पन्त, घनश्याम अर्याल, मोहनराज जोशी, बिक्रम चन्द, राजेन्द्र बिष्ट र अहिले अर्जुन चन्द कैलाली जिल्ला प्रहरी प्रमुख छन् ।
तत्कालिन क्षेत्रीय प्रहरी प्रमुख विजयराज भट्टले सुदूरपश्चिम सरुवा भएर आएलगत्तै गरेको पत्रकार सम्मेलनमा प्रहरी अनुसन्धान सफलता नजिक पुगेको दाबी गरेका थिए । गत वर्ष कैलाली आएका तत्कालिन प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले पनि नबिल काण्डबारे केही समयमै सत्यतथ्य बाहिर आउने दाबी गरेका थिए ।
क्षेत्रीय प्रहरी प्रमुख भन्छन्ः फाइल बन्द छ

Comments

Popular posts from this blog

तिघ्राभित्र दिदीको चिल्लो योनी देखिपछि घर भित्रै दिदीभाइ मच्चिदाँ...

दिदीसंगको रंगिन रात - भाग १ (शान्ति दिदी निकै सेक्सी । गोरी, बाटुलो अनुहार अनि ठूल्ठूला दुधका पोका हल्लाउँदै मस्किदै हिड्थिन। )

दाइ नभएको मौकामा देवरले भाउजु बिताए...पढ्नुहोस् पूरा कथा...