जोहानसवर्ग फुटबल रङ्गशालामा भागदौड मच्चिदा २ जनाको मृत्यु

काठमाण्डु, १५ साउन – दक्षिण अफ्रिकाको जोहानसवर्गमा फुटबल रङ्गशालामा भागदौड मच्चिदा २ जनाको मृत्यु भएको छ । भने १७ जना घाईते भएका छन् ।
केईशर चिफ र ओर्लान्डो पाईरेट्स बीच भैरहेको खेलका क्रममा दर्शक गेटमा धकेल्न पुगेपछि भागदौड मच्चिएको थियो । ८७ हजार दर्शक क्षमता रहेको रङ्गशालामा भैरहेको खेल केईशर १ शुन्यले अगाडि थियो । यसअघि यी दुई टोलीबीचको खेलका क्रममा दुइ पटक भएका भागदौडमा दर्जनौंको मृत्यु भएको थियो ।
सन् २००१ मा खेलका क्रममा भागदौड हुँदा ४३ जनाको मृत्यु भएको थियो भने त्यसअघि सन् १९९१ मा समेत दुई टोली बीचको खेलका क्रममा ४२ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

Comments

Popular posts from this blog

तिघ्राभित्र दिदीको चिल्लो योनी देखिपछि घर भित्रै दिदीभाइ मच्चिदाँ...

दिदीसंगको रंगिन रात - भाग १ (शान्ति दिदी निकै सेक्सी । गोरी, बाटुलो अनुहार अनि ठूल्ठूला दुधका पोका हल्लाउँदै मस्किदै हिड्थिन। )

दाइ नभएको मौकामा देवरले भाउजु बिताए...पढ्नुहोस् पूरा कथा...