२९ बर्षिय बिबाहित महिलाको कुवेतमा अन्जान युवकसंग गासिएको सम्बन्धले पुर्यायो मृत्युको मुख सम्म ! नावालक छोरा बने टुहुरा ! भित्र लुकेको रहस्य यस्तो... ! (फोटो/भिडियो सहित)

काठमाडौँ, १६ साउन | झापाकी २९ बर्षिय करुणा थेगिम लिम्बुको गत बिहिबार गौशालाको पशुपति गेस्टहाउसमा संकास्पद मृत्यु भएको छ |
उनको शव गेस्टहाउसको बाथरुममा सलले घाटीमा पासो लगाएर आत्महत्या गरेको जस्तो झुन्डिएको अवस्थामा भेटीएको थियो तर खुट्टाले भने भुइमा छोएको थियो | घटनाको प्रकृति हेर्दा आत्महत्या नभएर हत्या हो कि भन्ने आशंका गरिएको छ भने परिवारको तर्फबाट यो हत्या नै हो भन्ने जिकिर छ |
को हुन् करुणा ?
उनि आमचोक ७, झापा कि बासिन्दा हुन् | उनि बैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत थिइन भने ७ महिना अगाडी मात्र नेपाल आएकी हुन् | करुणा किराँत याक्थुम चुम्लुङ कुवेतका सक्रिय सदस्य पनि रहेकी थिइन |
के छ घटना भित्र लुकेको रहस्य ?
करुणा लिम्बु वास्तवमा बिबाहित महिला हुन्, उनको एक छोरा पनि छ तर उनि आफ्नो श्रीमानसंग बस्दैनन र छोरालाई पनि माइतीघर मै राखेकी छन |
घरपरिवार र आफ्नो भविस्य उज्वल बनाउन उनि बैदेशिक रोजगारको लागी कुवेत पुग्छिन र त्यहा उनले एक अपरिचितसंग चिनजान गर्छिन | ति अपरिचितको नाम हो तेज गुरुङ्ग, उनको घर तनहु हो |
दिन बित्दै जादा उनीहरु बीच राम्रो मित्रता हुन्छ | त्यसो हुदै जादा उनीहरुको घनिष्टता बढ्दै जान्छ र उनीहरु बीच पैसाको सरसहयोग गरागर सम्म हुन्छ | उनकी माइजुका अनुसार जव करुणा कुवेतबाट नेपाल आइन त्यस पछी पनि तेज संग फोनमा लगातार कुराकानी भै रहन्थ्यो | तेजले करुणाको पैसा पनि चलाई राखेका थिए | गत साउन १२ गते बिहिबार तेज जब नेपाल आउने भए तव करुणाले नै आफैले गौशाला स्थित पशुपति गेस्टहाउसमा कोठा बुक गरेकी थिइन र बेलुकीपख उनि तेजलाई लिन होटेल मालिक धर्मसिंह न्यौपाने संगै त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल सम्म गएका थिए | तर त्यसपछी उनीहरु कतिबेला होटेल आए र कति बेला यस्तो घटना भयो होटेल मालिक पनि अनभिज्ञ छन |
उनि तेज नेपाल आउने थाहा पाए पछी झापाबाट काठमाडौँ आएकी थिइन | भने उनि यहि साउन २७ गते बैदेशिक रोजगारीकै लागी दुबई जादै थिइन |
घटना भएको भोलि पल्ट नै प्रहरीले तेज गुरुङलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरि रहेको छ भने करुणाका आफन्तले आत्महत्या नभएर हत्या भएको भन्दै पुलिसमा रिपोर्ट गरेका छन |
शबको पोस्टमार्टम पछी आज उनको अन्त्यष्टि गरिएको छ | पोस्टमार्टम रिपोर्टमा खासै त्यस्तो संकाश्पद केहि पनि नभएको प्रहरीले जनाएको छ |

Comments

Popular posts from this blog

तिघ्राभित्र दिदीको चिल्लो योनी देखिपछि घर भित्रै दिदीभाइ मच्चिदाँ...

दिदीसंगको रंगिन रात - भाग १ (शान्ति दिदी निकै सेक्सी । गोरी, बाटुलो अनुहार अनि ठूल्ठूला दुधका पोका हल्लाउँदै मस्किदै हिड्थिन। )

दाइ नभएको मौकामा देवरले भाउजु बिताए...पढ्नुहोस् पूरा कथा...