सुन्दा पनि अचम्म लाग्न सक्छ :भूतले जबर्जस्ति करनी गरि पेटमा बच्चा बसेको दाबि गर्दै पुगिन एक महिला प्रहरीमा

युवतीको उजुरी भुतले आफुलाई गर्भवती बनाएको दाबी गर्दै प्रहरीमा युवतीको उजुरी !के तपाईले भुत देख्नुभएको छ ? यदि देख्नु भएको छैन भने पनि सुन्नुभएको छ होला पक्कै पनि ।
भारतको उत्तराखण्ड प्रहरीसंग एउटा यस्तै हैरान पार्ने बिषयले यतिबेला भारतीय सञ्चारमाध्यममा स्थान पाएको छ । यो सुनेर सबै अचम्ममा पर्ने परेका छन ।
उत्तराखण्डको चर्चित तीर्थस्थल हरिद्वारमा एक युवतीले कनखल पुलिसचौकीमा भुतले आफुलाई गर्भवती बनाएको दाबी गरेकी छिन् । ती युवतीले आफुलाई भुतले गर्भवती बनाएपछि आफुले जुम्ल्याहा बच्चालाई जन्म दिएको दाबी गरिन् ।
ती युवतीका अनुसार ती बच्चालाई जन्म दिएर आफुसंगै राखेको बेला अचानक गायब भएको पनि प्रहरीलाई बताएकी छिन् । उनले ती बच्चाहरु खोजिदिन प्रहरीलाई आग्रह समेत गरेकी छिन् ।
एक भारतीय समाचार पत्रमा प्रकाशित रिर्पोटका अनुसार यो घटना गत बुधबारको हो । यो कुरा सुन्दा भारतीय प्रहरी समेत अक्क न मक्क परेको छ । प्रहरी स्रोतका अनुसार ती युवती फटाफट अंग्रेजी बोलिरहेकी थिइन् ।
उनले यी सबै कुरा प्रहरीलाई अंग्रेजीमै बताएकी थिइन । उनको साथमा एक आफ्ना बितेका सबै कुरा लेखेको डायरी थियो । ती युवतीले आफु इजीनियरिङकी छात्रा बताएकी थिइन् र आफुले बिएड गरेको समेत उनले प्रहरीलाई बताएको प्रहरीले जानकारी दियो ।
प्रहरीहरुले भने ती युवती मानसिक रुपमा ठिक नभएको दाबी गरेको छ । उनले अनुसन्धानका लागि युवतीका परिवारसंग कुरा गर्ने बताएको छ ।

Comments

Popular posts from this blog

तिघ्राभित्र दिदीको चिल्लो योनी देखिपछि घर भित्रै दिदीभाइ मच्चिदाँ...

दिदीसंगको रंगिन रात - भाग १ (शान्ति दिदी निकै सेक्सी । गोरी, बाटुलो अनुहार अनि ठूल्ठूला दुधका पोका हल्लाउँदै मस्किदै हिड्थिन। )

दाइ नभएको मौकामा देवरले भाउजु बिताए...पढ्नुहोस् पूरा कथा...