नेपालकै सबैभन्दा अग्लो कुस्माको झोलुङ्गे पुलबाट हामफालेर एक जोडीले गरे आत्महत्या

पर्बत/ नेपालकै सबैभन्दा अग्लो कुस्मा –ज्ञादी झोलुङ्गे पुलबाट हामफालेर एक जोडीले आत्महत्या गरेका छन । पर्वतको कुस्माबजार र ज्ञादी जोड्ने पुलबाट हामफालेर शनिबार एक जोडीले आत्महत्या गरेका हुन । पुलबाट रातको समयमा हाम फालेका जोडिको आईतबार प्रहरीले मोदिखोलाबाट शब निकालेको छ । ललितपुर उपमहानगरपालिका वडा नम्बर १४ बस्ने बर्ष २५ कि मुना राना र जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नम्बर ११ बस्ने बर्ष २६ का अमित गुरुङ रहेको जिल्ला प्रहरी कार्यलय पर्बतले जनाएको छ ।
राती करिब १० बजेको समयमा पुलमा बेवारिसे झोला भेटिएको र झोलामा फेला परेका कागजातका आधारमा उनीहरुको पहिचान खुले पनि घटनाको रहस्य पत्ता लाग्न नसकेको प्रहरी निरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो । झोलामा टेन्टलगायत केही बन्दोबस्तीका सामानहरु समेत रहेको प्रहरीले जनाएको छ । दुबैका घरपरिवारमा खबर गरिएकोले आफन्त नआएसम्म दुबैजनाको शव जिल्ला अस्पताल पर्वतको शवगृहमा राखिने जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । दुबैजनाको शव पुलदेखि करिब १४० मिटर तल मोदीखोला किनारमा आइतबार बिहान ११ बजेतिर फेला परेको हो । जोडिले के कारणले आत्महत्या गरे भन्ने कुरा नखुलेको प्रहरीले जनाएको छ ।

Comments

Popular posts from this blog

तिघ्राभित्र दिदीको चिल्लो योनी देखिपछि घर भित्रै दिदीभाइ मच्चिदाँ...

दिदीसंगको रंगिन रात - भाग १ (शान्ति दिदी निकै सेक्सी । गोरी, बाटुलो अनुहार अनि ठूल्ठूला दुधका पोका हल्लाउँदै मस्किदै हिड्थिन। )

दाइ नभएको मौकामा देवरले भाउजु बिताए...पढ्नुहोस् पूरा कथा...