दुखद खबर : बैदेसिक रोजगरिका निम्ति दुबई हिडेकी इलामको युवती को काठमाडौ स्थित एक होटलमा रहस्यमय हत्या
बैदेसिक रोजगरिका निम्ति दुबै हिनेकी इलाम जिल्ला फाकफोकथुम गापालिका १ लुङ्सुङ्दाङ कि चेली “करुणा थेगिम लिम्बु ” ज्यु को काठमाडौ को एक होटलमा रहस्यमय हत्या।”अमूल्य जीवन मृत्यु रोज्नु पर्दैन जन्मे पछि अन्त्तिम सत्य स्वीकार्नै पर्छ जीवन र जगत बुझ्ने हरुले कहिले पनि आत्मा हत्या गर्दैनन” मुहार पुस्तिका सहयात्री ज्यु को अचानक मृत्युको खबरले मन अमिलो भएको छ कुरा बुझ्दा आत्मा हत्या नभई हत्याको सिधै संकेत भएकोले म दिल खोलेर आग्रह गर्दछु हत्यारालाई कडा भन्दा कडा सजाय भएको यसै सञ्जाल बाट थाहा पाइयोस ।
हार्दिक श्रन्दाजली सोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति दिओस l

Comments
Post a Comment