भरतपुर १९ को चुनावी मुद्धाको बहस सकियो, अब फैसला आउन बाँकी

१५ साउन, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१९ को मतपत्र च्यातिएको विषयमा सर्वोच्चमा भइरहेको बहस सकिएको छ । सबै वकिलह?ले आफ्ना कुरा राखिसकेकाले बहस सकिएको हो ।
संभव त अहिले केहीबेरमा अन्तिम फैसला आउन सक्ने बताइएको छ । अहिले बहस सकेर न्यायाधीशह?ले च्यातिएका मतपत्रमा शिलबन्दी गर्ने काम भइरहेको सर्वोच्चले जनाएको छ । च्यातिएका मतपत्र फेरी निर्वाचन आयोगलाई बुझाइने छ ।
अन्तिम फैसलाका लागि अर्को मिति नतोकिएमा अन्तिम फैसला अहिले केहीबेरमा आउने छ । गएको शुक्रबार मुद्दालाई नभ्याइएको भन्दै हेर्दाहेर्दैमा राखिएको थियो ।
सर्वोच्चले आज पनि न्यायाधीश पु?षोत्तम भण्डारी र ओमप्रकाश मिश्रको संयुक्त इजलाशमा पेसी तोकेको थियो । पेसि तोकिएर पनि समय अभावको कारण देखाउँदै रिटको बहस पटक पटक स्थगित हुदै आएको छ ।
वडा नं। १९ को मतगणना जारी रहेको बेला दलका कार्यकर्ताले मतपत्र च्यातेपछि यो विवाद सर्वेच्चमा पुगेको हो । महानगरका २९ मध्ये २७ वडाको गणना सम्पन्न भएको छ भने १९ को अन्योलमा रहेको छ । च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेकोमा आयोगको निर्णयवि?द्ध गत जेठ २१ गते सर्वोच्चमा रिट दायर भएको थियो ।

Comments

Popular posts from this blog

तिघ्राभित्र दिदीको चिल्लो योनी देखिपछि घर भित्रै दिदीभाइ मच्चिदाँ...

दिदीसंगको रंगिन रात - भाग १ (शान्ति दिदी निकै सेक्सी । गोरी, बाटुलो अनुहार अनि ठूल्ठूला दुधका पोका हल्लाउँदै मस्किदै हिड्थिन। )

दाइ नभएको मौकामा देवरले भाउजु बिताए...पढ्नुहोस् पूरा कथा...