चीनमा ओलीले के गरेका थिए ? यसरी खुलाए पार्टीको बैठकमा

१५ साउन, काठमाडौं । चीनको तिब्बत र मानसरोबर भ्रमण सकेर स्वदेश फर्केपछि पहिलो पटक बसेको एमाले स्थाई कमिटि बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भ्रमणको उपलब्धीका बारेमा पार्टीलाई जानकारी गराएका छन् ।आफ्नै निवास भक्तपुर बालकोटमा बसेको बैठकमा ओलीले भ्रमणका क्रममा लामो समयदेखि नेपाल र चीनका बीचमा व्यापारिक सम्बन्ध कायम रहेको सिन्धुपाल्चोकको तातोपानी नाका पुनः सञ्चालन गर्न चिनिया“ सरकारको ध्यानाकर्षण गराएको जानकारी गराएका छन् ।
जवाफमा चीन सरकार सकारात्मक रहेको ओलिले बताएको एमाले सचिवा एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । त्यसैगरी नेपालको हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्मका व्यापारिक नाकाहरू खुला गर्ने सन्दर्भमा समेत अध्यक्ष ओलीले चिनिया“ प्रतिनिधिहरूको ध्यानाकर्षण गराएका थिए ।
यसैबीच बैठकले स्थानीय तहको निर्वाचनअन्तर्गत विभिन्न जिल्लामा जिल्ला समन्वय परिषद्का लागि प्रमुख र उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ । बैठकले पार्टी जिल्ला कमिटीको सिफारिस तथा प्रदेश संगठन कमिटीको सिफारिस र रायसुझावको आधारमा जिल्ला समन्वय परिषद्का प्रमुख तथा उपप्रमुखको उम्मेदवारी दिने निर्णय गरेको छ ।
जसअनुसार
रामेछापः प्रमुख पे्रमबहादुर खड्का, उपप्रमुख दीपा पाख्रिन रसुवा : प्रमुख कुलप्रसाद भट्ट, उपप्रमुख छोपेमा तामाङ्नी, मकवानपुर : प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, भक्तपुर : प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कु“वर, डोल्पा : प्रमुख शेरबहादुर बुढा, सल्यान : उपप्रमुख कुलबहादुर गिरी, कालिकोट : प्रमुख पे्रमबहादुर शाही, उपप्रमुख सरिता आचार्य, जाजरकोट : प्रमुख गोरे कार्की, उपप्रमुख कमलादेवी शाही, हुम्ला : उपप्रमुख खगेन्द्र कार्की, सुर्खेत : प्रमुख टोपबहादुर राजकोटी, उपप्रमुख दीपा मल्ल, मुगु : प्रमुख पुर्णबहादुर रोकाय, उपप्रमुख कर्णशिला मल्ल, खोटाङ : प्रमुख बबी चाम्लिङ, उपप्रमुख गोमा खत्री, इलाम : प्रमुख गणेश बराल, उपप्रमुख चित्रकला बराइली, बझाङ : प्रमुख खड्गबहादुर खड्का, उपप्रमुख भागिरथी अवस्थी जोशी,
काभ्रे जिल्लाको निम्ति सिफारिस भएका नामहरूमध्ये जिल्ला नेतृत्वस“ग आवश्यक छलफल गरी पार्टी केन्द्रीय अध्यक्षस“ग राय परामर्श गरी उम्मेदवारको टुंगो लगाउने जिम्मा प्रदेश नं. ३ का संयोजक अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको छ ।
कतिपय जिल्लाहरूमा विभिन्न पार्टीस“ग तालमेल गर्नुपर्ने अवस्थामा उम्मेदवार हेरफेर गर्नुपरेमा प्रदेश संगठन कमिटीको नेतृत्वस“ग राय परामर्श गरी पार्टी केन्द्रस“ग पूर्व स्वीकृति लिई सम्बन्धित जिल्ला कमिटीले गर्न सक्ने एमालेले जनाएको छ ।
थप जिल्लाको उम्मेदवारी टुंगो लगाउन तथा राष्ट्रिय राजनीति र समसामयिक विषयमा छलफल गर्न पार्टी स्थायी कमिटीको बैठक भोलि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भट्टराईले जानकारी दिए ।

Comments

Popular posts from this blog

तिघ्राभित्र दिदीको चिल्लो योनी देखिपछि घर भित्रै दिदीभाइ मच्चिदाँ...

दिदीसंगको रंगिन रात - भाग १ (शान्ति दिदी निकै सेक्सी । गोरी, बाटुलो अनुहार अनि ठूल्ठूला दुधका पोका हल्लाउँदै मस्किदै हिड्थिन। )

दाइ नभएको मौकामा देवरले भाउजु बिताए...पढ्नुहोस् पूरा कथा...