गोर्खाल्याण्ड माथि सरकारको ज्याजति ! तीन गोर्खेहरुको ज्यान त गयो-गयो नेट, इन्टरनेट, टिभी पनि बन्द गरे पछि झनै तातियो गोर्खाल्याण्ड,नेपाली युवतीले भारतीय सरकारलाई चेतावनी दिदै भनिन अब नेपालीको तागत देख्छ्स (भिडियो सहित)

दार्जिलिङ | बंगाल प्रहरी र गोर्खा जनमुक्ति मोर्चाका प्रदर्शनकारीबीच गत शनिबार दार्जिलिङमा झडप हुदा तीन जना नेपाली बहादुरहरुको निधन भयो | तनाब ग्रस्त गोर्खाल्याण्ड झडप पछि झनै तनाब थापिएहो छ |
बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरिटोरियल एडमिनिस्टे टिभ (जिटिए) प्रमुख विमल गुरुङको दार्जिलिङस्थित घर र कार्यालयमा छापा मारेर तोडफोड गरेपछि चर्किएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा शनिबार तीन जनाको ज्यान गएको थियो ।
आन्दोलन चर्किएपछि बंगाल सरकारले शनिबार रातिबाट इन्टरनेटर र स्थानीय टेलिभिजन च्यानल पनि बन्द गराएको छ ।
बंगालभाषाको बाध्यकारी अध्ययन व्यवस्थापछि नेपालीभाषी भारतीयको सघन बसोवास भएको दार्जिलिङसहित गोर्खाल्यान्ड क्षेत्रमा चर्किएको आन्दोलन दबाउन राज्य सरकारले प्रहरी र सेना परिचालन गरेको छ ।

Comments

Popular posts from this blog

तिघ्राभित्र दिदीको चिल्लो योनी देखिपछि घर भित्रै दिदीभाइ मच्चिदाँ...

दिदीसंगको रंगिन रात - भाग १ (शान्ति दिदी निकै सेक्सी । गोरी, बाटुलो अनुहार अनि ठूल्ठूला दुधका पोका हल्लाउँदै मस्किदै हिड्थिन। )

दाइ नभएको मौकामा देवरले भाउजु बिताए...पढ्नुहोस् पूरा कथा...