दार्जिलिङमा भएको सेनाको दमनविरुद्ध काठमाडौंमा प्रदर्शन, प्रदर्शनकारीले घेरे भारतीय दूतावास (भिडियो सहित)

काठमाडौं, ५ असार । ग्रेटर नेपालले भारतको दार्जिलिङमा पछिल्लो सातादेखि चर्र्किएको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । कक्षा ९ सम्म बांग्ला भाषालाई अनिवार्य गर्ने सरकारी निर्णयको विरुद्धमा सुरु भएको भाषिक आन्दोलन उत्कर्षमा पुगेका वेला भइरहेको सरकारी दमनको विरोध र गोर्खाल्याण्डको मागप्रति ग्रेटर नेपालले ऐक्यवद्धता जनाएको हो ।
उसले सोमबार काठमाडौंस्थित भारतीय दूतावास घेराउ गरेको छ । यसअघि निकालिएको र्याली शहरका विभिन्न स्थानको परिक्रममा गरी दूतावास पुगेको थियो । तर, प्रहरीले उनीहरुलाई दूतावाससम्म जाने दिएन ।दार्जिलिङका नेपाली भाषी भारतीयहरूको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै उक्त आन्दोलनमा भएको सरकारी दमनविरुद्ध दूतावास घेराउ गरिएको ग्रेटर नेपालका प्रमुख फडिन्द्र नेपालले बताए ।

Comments

Popular posts from this blog

तिघ्राभित्र दिदीको चिल्लो योनी देखिपछि घर भित्रै दिदीभाइ मच्चिदाँ...

दिदीसंगको रंगिन रात - भाग १ (शान्ति दिदी निकै सेक्सी । गोरी, बाटुलो अनुहार अनि ठूल्ठूला दुधका पोका हल्लाउँदै मस्किदै हिड्थिन। )

दाइ नभएको मौकामा देवरले भाउजु बिताए...पढ्नुहोस् पूरा कथा...