रुसमा आँधीमा परी ११ जनाको मृत्यु, बंगलादेशमा शक्तिशाली आँधीको खतरा

आँधीमा परेर ५० जनाभन्दा बढी घाइते भएको रुसी सञ्चारमाध्यमहरुले जनाएका छन् ।भीषण आँधीका कारण सयौं मानिस प्रभावित भएका छन् भने कयौं घरमा क्षति पुगेको छ ।शक्तिशाली आँधीले ठाउँठाउँका बिजुलीका पोल तथा रुख ढालेकाले विद्युत् अवरुद्ध हुनुका साथै यातायात सेवासमेत प्रभावित भएको छ ।प्रतिघण्टा १ सय ११ किलोमिटरका दरले आएको आँधी अझै केही दिनसम्म जारी रहने मौसमविद्हरुले बताएका छन् ।आँधी प्रभावित क्षेत्रका मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।बंगलादेश सरकारले शक्तिशाली आँधी आउन सक्ने भन्दै १० लाख मानिसलाई सुरक्षित स्थानमा सार्ने प्रयास शुरु गरेको छ ।
बंगलादेशको पूर्वी तटबाट मोरा नामको आँधी आउने सम्भावना रहेको त्यहाँको मौसम विभागले जनाएको छ ।आँधीको प्रभाव पर्न सक्ने ठाउँका विद्यालय र सरकारी कार्यालयलाई सेल्टर बनाइएको छ भने सतर्कताका लागि माइकिङ पनि भइरहेको बंगलादेशका अधिकारीले बताएका छन् ।यसअघि श्रीलंकामा आएको आँधीका कारण १ सय ८० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

Comments

Popular posts from this blog

तिघ्राभित्र दिदीको चिल्लो योनी देखिपछि घर भित्रै दिदीभाइ मच्चिदाँ...

दिदीसंगको रंगिन रात - भाग १ (शान्ति दिदी निकै सेक्सी । गोरी, बाटुलो अनुहार अनि ठूल्ठूला दुधका पोका हल्लाउँदै मस्किदै हिड्थिन। )

दाइ नभएको मौकामा देवरले भाउजु बिताए...पढ्नुहोस् पूरा कथा...