भारतीय दूतावासबाट बाहिरियो सूचना ! अगस्टदेखि अजयले नयाँ जिम्मेवारी पाउने

लैनचौरस्थित भारतीय दूताबासको डिपुटी चिफ अफ मिसन(डिसिएम) को जिम्मेवारी डा. अजय कुमारले सम्हाल्ने भएका छन् । भारत सरकारको परराष्ट्र मन्त्रालयले उनलाई आगामी अगष्टदेखि डिसिएम बनाउने निर्णय गरिसकेको दूताबास स्रोतले बताएको छ ।
हाल विनय कुमार दूताबासको डिसिएम छन् । भारतले सहयोग गर्ने जतिपनि आयोजना तथा परियोजना छन्, तिनमा डिसिएमलाई नै निर्णय गर्ने अधिकार रहने हुँदा यो पद महत्वपूर्ण मानिन्छ । राजदूतको अनुपस्थितिमा समेत उक्त पदको जिम्मेवारी डिसिएमले नै सम्हाल्ने चलन छ ।
विहार घर भएका अजय कुमार हाल भारतीय दूतावासकै काउन्सिलर पुनर्निर्माण र सार्क सचिवालको डाइरेक्टर छन् । पुनर्निर्माण र सार्क सचिवालयमा काम गर्ने क्रमम सफल भएकाले उनलाई भारत सरकारले डिसिएमको जिम्मेवारी दिने निर्णय गरेको दूताबास स्रोतको भनाई छ ।

Comments

Popular posts from this blog

तिघ्राभित्र दिदीको चिल्लो योनी देखिपछि घर भित्रै दिदीभाइ मच्चिदाँ...

दिदीसंगको रंगिन रात - भाग १ (शान्ति दिदी निकै सेक्सी । गोरी, बाटुलो अनुहार अनि ठूल्ठूला दुधका पोका हल्लाउँदै मस्किदै हिड्थिन। )

दाइ नभएको मौकामा देवरले भाउजु बिताए...पढ्नुहोस् पूरा कथा...