Posts

यातायात कार्यालयमा दलालहरु कर्मचारीहरुको मिलेमतोमा यसरी खुल्लम खुल्ला ठगि गरिरहेका छन (भिडियो सहित)

Image
काठमाडौँ, १५ साउन | नेपालमा सबै भन्दा धेरै घुसखोरी हुने सरकारी कार्यालय मध्यको एक हो यातायात ब्यबस्थापन बिभाग | बिभागमा लाइसेन्सको लागी आउने सर्बसाधारणलाई पहिले दलालले बाहिर नै भेट्दछन र आफ्नो दलाली पेसा यसरी प्रस्तुत गर्दछन जुन कुरा तलको भिडियोमा छर्लंग छ | एक युवक लाइसेन्स बनाउनको लागी फाराम भर्न यातायात कार्यालय पुग्छन तर त्यहा फर्म भर्नको लागी उनले टोकन पाउदैनन र बाहिर निस्कन्छन | जव बाहिर निस्कन्छन उनले दलालहरु फर्म भरि रहेको देख्छन अनि कुरा बुझ्न थाल्छन | उनले कुरा गर्दै गर्दा आफ्नो मोबाइलमा दलालहरुलाई थाहै नदि भिडियो रेकर्ड गर्छन | दलालले हिच्किचाउदै भन्छन – ‘३ हजार दिनु भयो भने टोकन चाहिदैन, फारम भरेर ट्रायल गराउने सम्मको सबै काम हामी गरि दिन्छौ’ | यसको मतलब फारम भर्नकै लागी उनीहरुले ३ हजार लिने र भित्र कर्माचारीहरु संग बाडीचुडी खाने र त्यसबापत लाइन नलागी सिधा फारम भरेर ट्रायल दिन पाउने हो | यातायात कार्यालयमा फारम भर्ने मात्र हैन लाइसेन्स निकाली दिने सम्मको घुसखोरी दलाली चल्छ जुन कुरा सप्रमाण बेलाबेला बाहिरिरहेकै छ | हेर्नुहोस बाकी तल भिडियोमा :

कतार माथि गरिएको नाकाबन्दी ले नेपालीलाई पर्यो यस्तो असर

Image
साउन १५, काठमाडौं – चार खाडी मुलुकले दुई महिनायता कतारमाथि गरेको चर्को नाकाबन्दीको प्रत्यक्ष असर नेपाली कामदारमा पनि देखिन थालेको छ । कतारका केही कम्पनीले नेपालीलगायत विदेशी कामदारको ‘डिमान्ड’ गर्न छाडेका छन् । केहीले पहिले स्वीकृत भइसकेको कामदार लिन बन्द गरेका छन् । नेपालीको समस्याबारे दोहास्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई लिखित रूपमा जानकारी गराएको छ । ‘केही कतारी कम्पनीले विदेशी कामदारको डिमान्ड नगरेको सत्य हो । केही कम्पनीले नेपालबाट कामदार लिने प्रक्रिया रद्द गरेका छन्’, कतारस्थित नेपाली राजदूत रमेश कोइरालाले भने । तर, कति कतारी कम्पनीले नेपालबाट डिमान्ड लिन छाडे भन्ने तथ्यांक दूतावास र म्यानपावर एजेन्सीसँग छैन ।राजदूत कोइरालाले कतारमा हाल कार्यरत नेपालीको रोजगारीमा असर नपरेको बताए । ‘कोही पनि नेपालीले कतारमा जागिर गुमाएका घटना हालसम्म दूतावासको जानकारीमा आएको छैन । उनीहरूको जागिर संकटमा परेको सुनिएको छैन’, उनले भने ।३० नेपालीको रोजगारी गुम्यो तर, दुई मुलुकबीच कूटनीतिक सम्बन्ध तोडिएका कारण साउदीस्थित कतारको लगानीमा रहेका कम्पनीमा काम गर्ने नेपालीमाथि परेको छ ।क...

अमेरिकन, वैज्ञानिकले क्यान्सरको प्राकृतिक उपचारको फल पत्ता लगाए, जुन फल नेपालमा मात्रै पाईने

Image
संसारका करोडौं मानिसहरु क्यान्सरबाट पीडित छन् । क्यान्सर अहिलेसम्मकै सबैभन्दा घातक रोग हो । तर रुसी वैज्ञानिक ह्रिस्टो मेर्मेर्सकीले क्यान्सरको प्राकृतिक उपचार पत्ता लगाएको दावी गरेका छन् । रुसका वैज्ञानिक ह्रिस्टोले घरमै बनाउन सकिने यस्तो औषधी पत्ता लगाएका छन्, जसको प्रयोगले विभिन्न प्रकारका प्राणघातक क्यान्सर रोगबाट बचाउन सन्छ । औषधी तयार बनाउन चाहिने सामग्री ४०० ग्राम ताजा ओखर ४०० ग्राम क्वाँटी (अंकुरित गेडागुडी एवम् अन्न) १ किलो प्राकृतिक मह १२ पोटी ताजा लसुन १५ वटा ताजा कागती २०० ग्राम आलु बकडा क्वाँटी तयार पार्ने तरिका काँचको भाँडामा केही गेडागुडी राख्नुहोस् र डुब्नेगरी पानी राख्नुहोस् । यसलाई एक रात यत्तिकै छाडिदिनुहोस् र अर्को बिहान गेडागुडीबाट पानी निकाल्नुहोस् र त्यसलाई राम्रोसँग पखाल्नुहोस् । उक्त सफा गेडागुडीलाई काँचको भाँडामा छोपेर २४ घन्टासम्म राख्नुहोस् । यसपछि टुसाएको गेडागुडी वा क्वाँटी तयार हुन्छ । औषधी तयार पार्ने तरिका लसुनको पोटी, ओखर र क्वाँटीलाई एकैठाउँमा मिसाएर पिस्नुहोस् । ५ वटा कागती बोक्रा नछोडाइकन पिस्नुहोस् । बाँकी १० वटा कागत...

आजको राशिफल – वि.सं. २०७४ श्रावण १५ गते आइतबार तदनुसार ई. सं. २०१७ जुलाई ३० तारिख

Image
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । घरपरिवारमा हर्षको वातावरण हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । घुमघाम, भ्रमण र पर्यटनको अनुकूलता मिल्नेछ । रमाइलो र रमझममा समय व्यतीत हुने समय छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने दिन छ । पुख्र्यौली सम्पत्तिको विवाद छ भने आज त्यसलाई निराकरण गर्ने दिन हो । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ । बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । मनमा शान्तिको अनुभूति हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – विद्यार्थीका लागि सकारात्मक दिन नै रहने छ, तर प्रेमसम्बन्ध, मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ, सचेत हुनुपर्छ । आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ, त्यसैले बढी नघोरिनु राम्रो हुन्छ । व्यावहारिक र प्राविधिक काममा ठूलो सफलता नमि...

कुवेतबाट अर्की चेलीको उद्धार, “थुक्क” थुकेर पीडा दिनेको अनौठो कथा ! सिधा कुरा जनता सँग (हेर्नुहोस भिडियो)

Image
Believing that news is for everyone and all the people have an equal right to receive true and factual information at anytime, anywhere.We are a team of dedicated, vibrant, professional, experienced and energetic people putting our efforts to set new dawn in the field of online journalism. We aim to bring the reality accessible for all and bring the people together for social, economical and political transformation. We are also committed to bring the news instantly when it crops out. We also evaluate and provide comprehensive reporting and commentary on the politics, business, culture, travel, fashion, sports and education of Nepal in an attractive and elegant manner. Our online site is a medium to unite the Nepalese people residing in every nook and corner of the world.

संसारमा पत्याउनै नसकिने सत्य जुन तपाइलाई अचम्म लग्न सक्छ तर हेर्नुहोस भिडियो सहित.......Zoe जातिका मानिस जो अहिलेको २१औ सताब्दिमा पनि जंगलमा जीन्दगी जिउछन अनि आफ्नो शरिर बस्त्र बिहिन हुन्छ। तरपनि त्यहाँ उनीहरुको आफ्नै संसार छ,एउटा छुटी संसार अनि आफ्नै रहनसहन,सस्कृति एवं नियम कानुन हुन्छ।

Image
संसारमा पत्याउनै नसकिने सत्य जुन तपाइलाई अचम्म लग्न सक्छ तर हेर्नुहोस भिडियो सहित.......Zoe जातिका मानिस जो अहिलेको २१औ सताब्दिमा पनि जंगलमा जीन्दगी जिउछन अनि आफ्नो शरिर बस्त्र बिहिन हुन्छ। तरपनि त्यहाँ उनीहरुको आफ्नै संसार छ,एउटा छुटी संसार अनि आफ्नै रहनसहन,सस्कृति एवं नियम कानुन हुन्छ।

जव प्रेमीले कुमारित्व जाँच गर्न भन्दै शारीरिक सम्पर्क राख्ने प्रस्ताब गर्‍यो... ..

Image
कुरा कार्तिक महिनाको तिहार ताकाको हो रे । रातीको १० बजे पछि नम्रतालाई उनको साथी सुशीलाको फोन आयो, र कुनै सम्बोधन नै नगरि निकै आक्रोशित आवाजमा शुरुमै सोधियो रे–“ओए ! मायामा विश्वास दिलाउन के शरिर नै सुुम्पनु पर्ने हो र ?” नम्रता अक्कनबक्क पर्छे र आश्चर्य मान्दै सोध्छे–“के भन्छे यो ? बौलाउन त लाईनेस् ? कस्ले के भन्यो र तलाई ?” अरु कस्ले हुन्छ र ? तलाई भनेकी थिएँ त ? उही के, मैले माया गर्ने गजे । गजे, पुरा नाम गजेन्द्र कार्की । घर झापाको सुरुङ्गा । गजेन्द्रसंग सुशीलाको भेट यही श्रावण महिना लैङ्गिक हिंसाका विषयमा पोखरामा सम्पन्न ३ दिने गोष्ठिमा भएको थियो । पेशाले दुवै जना कुनै एन.जि.ओमा काम गर्ने गर्दछन् । बुटवलकी सुशीलालाई झापाका गजेन्द्र कार्की त्यही गोष्ठि पश्चातको कुराकानीकै क्रममा विस्तारै मन पर्दै गई रहेको थियो । दुवैलाई दुवैको फोन दिनमा ५÷१० मिनेटकै किन नहोस् ३÷४ पटक नियमित हुन्थ्यो भने रातमा त घण्टौं हुने कुरा कुनै नौलो नै भएन । नम्रताले भनेकी । उमेर पुगेका केटाकेटी एक अर्कालाई मन पराउनु र एकआपसमा घण्टौंसम्म कुरा गर्नु कसैका लागी पनि कुनै विषयको कुरा होईन । “सानु तिमी मेरी ह...